Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

धर्मी हल्फा क्लवद्वारा अनिपिडितलाई राहत वितरण

धर्मी हल्फा क्लवद्वारा अनिपिडितलाई राहत वितरण

 

क्रान्तिकेन्द्र सम्वाददाता

 

 

धर्मी हल्फा महिला विकास क्लवद्वारा अग्निपिडितलाई राहत वितरण गरिएको छ ।आइतबार क्लवका अध्यक्ष तथा समाजसेवी ई. सूर्य कुमार यादवले तिरहुत गाउँपालिका–४ डिमनका अग्निपीडित हरेराम यादव, तेज नारायण यादव र ओम नारायण यादवका परिवारलाई राहत स्वरुप एक/एक थान त्रिपाल, झुल, तन्ना , लत्ता कपडा र भाडाकुडा लगायतका सामाग्रीहरू संस्थाको तर्फबाट संस्थाको अध्यक्ष तथा समाजसेवी ई सूर्य नारायण यादवले प्रदान गरेका थिए ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय डिमनको प्रहरी सहायक निरीक्षक राज किशोर कुमार यादव, प्रहरी बरिष्ठ हवलदार पप्पू यादव, अजित नारायण यादव, राज कुमारी लगायत स्थानीयहरुको उपस्थिति रहेको कल्बका अध्यक्ष यादवले बताए ।

माघ ५ गते आगलागी हुँदा उनीहरूको १० लाख बराबरको धनसम्पति क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

टिकट बाँडफाँडले बिर्सिए शहिद !

टिकट बाँडफाँडले बिर्सिए शहिद !

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology