Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

यस वर्ष खेतीपातीमा मलको अभाव हुँदैन् : प्रधानमन्त्री

यस वर्ष खेतीपातीमा मलको अभाव हुँदैन् : प्रधानमन्त्री

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज—यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत हालको मौज्दात र आउने क्रममा रहेको मलको विवरण सार्वजनिक गर्दै किसानलाई ढुक्क भएर खेती गर्न आग्रह गरेका हुन्।

‘कृषि मन्त्रालयको तथ्याङ्क अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको छ,’ उनले लेखेका छन्।

हाल कृषि सामग्री कम्पनीमा २९ हजार १ सय ११ मेट्रिक टन मल मौज्दात रहेको उनले बताएका छन्। जसमा युरिया १६ हजार ५ सय ३९ मेट्रिक टन, डीएपी ७ हजार ६ सय ५३ मेट्रिक टन र पोटास ४ हजार ९ सय १५ मेट्रिक टन छन्। त्यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७ सय १२ मेट्रिक टन मल मौज्दात छ, जसमा युरिया १० हजार ९ सय ८४ मेट्रिक टन, डीएपी ९ सय ४२ मेट्रिक टन र पोटास १ हजार ७ सय ८५ मेट्रिक टन रहेको छ।

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भए तत्काल सम्बन्धित निकायलाई जानकारी दिन किसानलाई आग्रह गरेका छन्। यससँगै खेतबारी हराभरा बनाउन सन्देश समेत दिएका छन्।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology