Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। एक दशकभन्दा बढी समयदेखि सप्तरीेको राजगढ गाउँपालिका-२ कमलपुरको एक पोखरी डिलमा त्रिपालमुनि बसन्त सदाको बसोबास छ। उनीसँगै उनको श्रीमती पुनम सदा पनि त्यही बस्छिन् । पुर्खादेखि बसोबास गर्दै आएको ठाउँमा आर्थिक बर्ष २०६९/०७०मा जनता आवास अन्तर्गत उनको घर बनाउन पुरानो घर भत्काएपछि उनी पोखरी डिलमा तत्काल बस्दै आएका थिए। तर जनता आवासको घर सुरु भएपछि स्थानीयले नै राजनीतिक द्वेषका कारण जग्गाको बिषय लिएर मुदा गरेपछि उनको घर निर्माण रोकिएको थियो। उक्त मुदाको फैसला आफ्नो पक्षमा भएपछि अर्कोले फेरि मुदा गरेको र यही प्रक्रिया बारम्बार गरिँदै गएको बसन्त सदाको भनाई छ।‌ बसन्तका अनुसार हाल राजगढ गाउँपालिका-२का वडाध्यक्ष रहेका जितेन्द्र कुमार यादवकै उक्साहटमा उनीहरूले मुदा गर्ने गरेको बसन्त सदाको भनाई छ।

 

 

त्रिपालमुनि बस्दै आएका दम्पतीलाई बर्षा, हावाहुरी र सर्पदंशको त्रासले जतिबेला पनि सताएको हुन्छ। तर विकल्प नभएकोले उनीहरू त्यही जसोतसो जिवनयापन गर्दै आएका छन् ।ठोस बास स्थान नभएकोले उनीहरूलाई खाना समेत नरुचाउने गरेको दुखेसो पोख्छन्।

 

 

सदा दम्पतीको दुई छोरा, दुई बुहारी र पाँच नातिनातिनी छन्। छोराहरू परिवारसहित बसन्त सदाको दाजुको घरमा बस्दै आएपनि उनको परिवार ठुलो हुँदै गएकोले उनले पनि बसोबास व्यवस्था गर्न बसन्तलाई भनिरहेका छन् । तर दुई छाक टार्न ज्याला मजदुरी गर्ने सदा परिवारको लागि जमिन किनेर घर बनाउन सहज रहेको छैन्। पोखरीको डिलमा तत्काल बसोबासको लागि घर बनाउन खोज्दा स्थानीय केही व्यक्तिले मुसहर परिवारलाई यस टोलमा बस्न नदिने भन्दै पटकपटक आएर घर सुरु हुने बित्तिकै भत्काउने गरेको पुनम सदाले बताईन् ।

 

 

यता वडाध्यक्ष जितेन्द्र कुमार यादवले जनता आवास निर्माणमा आफुले कुनै मुदा नगराएको प्रतिक्रिया दिन्छन्। उनले पोखरी डिलमा उनको घर नरहेकोले त्यहाँ बसोबास गर्न नमिल्ने बताउँछन्।

 

पूर्वाधार विकास कार्यालय सप्तरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०६९/०७०मा सो टोलमा ३८ जनता आवासको घर निर्माण सुरु गरिएको थियो। त्यसमध्ये प्रायजसो घर निर्माण सम्पन्न भइसकेपनि बसन्त सदाको जग्गा विवादकै कारण घर निर्माण हुन सकेको छैन्।‌बसन्तको घर निर्माण थालिएको जग्गालाई अहिले छिमेकीले करेसावारीको रुपमा प्रयोग गर्दै आएका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology