Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरी युथको आन्दोलनको दोस्रो दिन: र्‍याली प्रदर्शन

सप्तरी युथको आन्दोलनको दोस्रो दिन: र्‍याली प्रदर्शन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका -१० विरौलस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले थालेको आन्दोलनको दोस्रो दिन सोमबार र्‍याली प्रदर्शन गरिएको छ ।
सोमबार दिउँसो राजविराजमा र्‍याली प्रदर्शन आन्दोलनकारीहरुले प्रतिष्ठानको काम शिघ्र सुचारु गर्न माग गरेका छन् ।
युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो। त्यस अनुसार आइतबार पहिलो दिन  जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।
आन्दोलनको अगामी कार्यक्रममा १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने रहेको जनाइएको छ ।

एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले शनिबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
उनीहरूले यो सबैको आन्दोलन रहेको भन्दै जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहितत सबैसँग आग्रह समेत गरेका छन् ।
२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।२२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपी अहिलेसम्म डिपिआर निमार्ण बाहेक त्यहाँ केही काम भएको छैन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology