Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा राजिनामाको प्रतिक्षा

प्रमुखउपर भ्रष्टाचार मुद्दाले सप्तरीको चार पालिका कार्यवाहकको भरमा

राजविराजमा राजिनामाको प्रतिक्षा

प्रवेश मिश्र

राजविराज ।  गत स्थानीय तह निर्वाचनको डेढ बर्ष नबित्दै १८ वटा पालिका रहेको सप्तरीमा चार पालिका कार्यवाहक प्रमुखको भरमा चलिरहेको छ ।
सप्तरी जिल्लाको राजविराज, शम्भुनाथ र बोदेबरसाईन नगरपालिका तथा बिष्णुपुर गाउँपालिका कार्यवाहक प्रमुखको भरमा चलिरहेको छ ।

पालिका प्रमुखउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनीहरू निलम्बनमा परेका छन् । प्रमुख निलम्बित भएपछि पालिकाको नेतृत्व उपप्रमुखले कार्यवाहक प्रमुखको रूपमा गरिरहेका छन् ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर भएपछि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता निलम्बित रहेका छन्  । त्यस्तै विष्णुपुर गाउँपालिका प्रमुखउपर पनि उपभोक्ता समितिसँग घुस लिने काममा संलग्न रहेको आरोप छ ‌।

दोस्रो कार्यकालको लागि निर्वाचित सप्तरीका बोदेबरसाईन नगरपालिका प्रमुख आतेश सिंह यादव भन्ने गत कार्यकालमै कार्यक्रमनै नगरि रकम भुक्तानी दिएको काममा संलग्न रहेको अख्तियारको ठहर छ । यी तीन जनाको मुद्दा भने विशेष अदालतमा चलिरहेको छ ।

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवको खण्डमा भन्ने विशेष अदालतको फैसला आइसकेको छ । आर्थिक वर्ष २०७३/०७४मा राजविराजको रंगशाला स्तरोन्नतीको काममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ठेकेदार कम्पनी न्यु गहिल कन्सट्रक्सनका तत्कालीन संचालक भिमराज यादवउपर मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले उनलाई आशिंक रुपमा दोषी ठहर गरेको छ ।

उनका प्रतिस्पर्धी राजनीतिकर्मीहरु भन्ने राजिनामाको ताकमा रहेको छ ‌। उनले प्रमुखबाट राजिनामा दिए राजविराजमा नगरप्रमुख पदको लागि उपनिर्वाचन हुनेछ । यद्यपी विशेष अदालतले दोषी ठहर गरेपनि उनीसँग भन्ने सर्वोच्च अदालत जाने बाटो खुला रहेको छ ।

कार्यवाहकको भरमा पालिका चल्दा पालिकाको कामकाज प्रभावित हुने गरेको राजनीतिक जानकार बताउँछन् । पालिकामा प्रमुख र उपप्रमुखको आ-आफ्नै काम रहेकोले उपप्रमुखले प्रमुखको जिम्मेवारी सम्हालिरहँदा निश्चित रुपमा दुवैको काममा असर पर्ने राजनीतिक जानकारको भनाई छ । –क्रान्ति केन्द्र दैनिक पत्रिका

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology