Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पत्रकार सौरभलाई कुटपिट गर्ने व्यक्तिहरुले आत्मआलोचना गरेपछि दुईपक्षबिच मिलापत्र

पत्रकार सौरभलाई कुटपिट गर्ने व्यक्तिहरुले आत्मआलोचना गरेपछि दुईपक्षबिच मिलापत्र

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । पत्रकार सौरभ यादवमाथि शुक्रवार राति राजविराज नगरपालिका-२ राजदेवी टोलमा भएको कुटपिटको घटनामा दुईपक्षबिच मिलापत्र भएको छ । कुटपिटमा संलग्न भएका व्यक्तिहरूले आत्मआलोचना गरेपछि मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा दुईपक्षबिच मिलापत्र भएको महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

‘कुटपिटमा संलग्न भएकाहरुको परिवारको आग्रहमा महासंघले पहलकदमी लिंदै कुटपिटमा संलग्न स्थानीय बब्बु भनिने आलोककुमार यादव र लड्डु यादवले त्रुटीपूर्ण उक्त घटना भएको भन्दै आत्मालोचना गर्दै आगामी दिनमा पत्रकार सौरभ यादवसँग एक आपसमा भाइचारा सम्बन्ध राख्दै यस्ता घटना नदोहोरिने भनि प्रतिबद्धताकासाथ पत्रकार महासंघका पदाधिकारी तथा अभिभावकहरुको रोहवरमा मिलापत्र भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।

साथै समाचारको विषयलाई लिएर कसैलाई कुनै किसिमको गुनासो भएको खण्डमा पत्रकारमाथि आक्रमण गर्नुको साटो आवश्यक प्रमाणसहित कानून बमोजिम सम्बन्धित सञ्चारमाध्यममा खण्डनकालागि पत्राचार गर्न र थप प्रक्रियाकालागि नियामक निकाय प्रेस काउन्सिलसमक्ष पुग्न समेत सम्पूर्ण सरोकारवालामा पत्रकार महासंघ सप्तरी शाखाले आग्रह गरेको छ ।

समाचारको बिषय लिएर पत्रकार सौरभलाई शुक्रबार मध्य रातिमा राजविराजको राजदेवी चौकमा बोलाएर आलोक र लड्डुले हातपात गरेका थिए । हातपातमा सौरभको छातिमा चोट लागेर उनी घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology