Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमनले लहान तथा जनकपुरधामस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।
सोमबार उनी टोलीसहित दुवै कार्यालय अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री सुमनले कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्य रूपमा पोशाक र परिचयपत्र लगाएर उपस्थित हुन निर्देशन दिएका छन्‌ । उनले सेवाग्राहीले सहज रूपमा जानकारी पाउन नागरिक वडापत्र स्पष्ट रूपमा देखिने गरी राख्न पनि निर्देशन दिएको सो टोलीका सहभागी बसन्त यादवले बताए ।

सेवाग्राहीहरू घाममा बस्न बाध्य भएको अवस्थालाई ध्यानमा राख्दै मन्त्री सुमनले छिट्टै सेड (छायाँस्थल) निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, लहानस्थित यातायात कार्यालयमा सुरक्षा गार्डको व्यवस्था गर्ने समेत उनले बताएका छन् ।
जेनजी आन्दोलनपछि जिर्ण अवस्थामा रहेको लहान यातायात कार्यालय हाल जसोतसो सञ्चालन भइरहेको पाइएको छ । मन्त्री सुमनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सुधारका कदम चालिने विश्वास दिलाए ।
यातायात कार्यालयमा विचौलिया हाबी भएर गर्ने काममा लागे पाइए कारबाही गर्ने मन्त्री सुमनले चेतावनी दिए ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

Natraj Technology advertisement

ताजा समाचार

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology