Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा दरबन्दी अनुसारको विशेषज्ञ स्वाथ्यकर्मीको निकै आभाव रहेको छ । सुरूदेखि नै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकहरू मन्त्रालयले नपठाएपछि अहिले मेडिकल अधिकृतबाटै अस्पतालले विशेषज्ञ सेवा दिइरहेको छ । तर विरामीको चापले गर्दा सिमित चिकित्सकले सेवा प्रवाह सहज हुन सकेको छैन। पछिल्लो समय यहाँ दरबन्दी भइ काज सरूवामा रहेका ६ जना स्वास्थ्यकर्मीलाई मन्त्रालयले फिर्ता गर्ने निर्णय गरेपछि सेवा सुधार हुने अपेक्षा गरिएको छ। तर हालसम्म उनीहरु हाजिर भएका छैनन् । दरबन्दीअनुसार आवश्यक जनशक्ति नहुँदा समस्या अझै समस्या समाधान हुन नसकेको अस्पताल प्रशासनले बताउँछन् । उपचारका लागि आएका बिरामीलाई घण्टौ घण्टा पर्खिरहनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

अस्पतालमा हाल विभिन्न महत्वपूर्ण पदहरू रिक्त रहेका छन्। अस्पताल प्रशासनका अनुसार ३ जना बरिष्ठ जनरल फिजिसियन, १ जना सर्जिकल विभाग विशेषज्ञ, ३ जना स्त्री तथा प्रसूति विभागका चिकित्सक, ३ जना बाल रोग विशेषज्ञ, १ जना प्याथलोजिष्ट, १ जना बरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक तथा २ जना नर्सिङ्ग अधिकृतको दरबन्दी खाली छ ।
अस्पताल ५० बेड सेवा भए अनुसारकै स्वीकृत दरबन्दी हो तर जनचाप अत्यधिक बढेका कारण सेवा भने हाल करिब एक सय ५० बेड बराबरको दिइँदै आएको प्रशासनको दाबी छ । यद्यपी पुरानै स्वीकृत दरबन्दीमा पनि कर्मचारी अभाव रहेको अस्पतालका सुचना अधिकारी दिपेन्द्र यादवले बताए । कर्मचारी नहुँदा बिरामीलाई सेवा दिन सक्दा रेफर गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको अस्पताल प्रशासन प्रमुख रेमन्त यादवले बताए ।

काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता भएसँगै केही राहत मिल्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधानका लागि दरबन्दीअनुसार स्थायी पदपूर्ति आवश्यक रहेको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

सप्तरीबाट समानुपातिकमा रास्वपालाई डेढ लाख मत, अन्यलाई कहाँ कति ?

Natraj Technology advertisement

ताजा समाचार

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

श्रम तथा यातायात मन्त्री सुमनद्वारा यातायात कार्यालय अनुगमन(फोटोफिचर)

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

जिल्ला प्रहरी कार्यालय अगाडि नै जाहेरीमा अवैध असुली, पीडितलाई झन पीडा

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

बर्षौदेखि दरबन्दी खालीको समस्या झेल्दै गजेन्द्रनारायण सिंह अस्पताल

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

मालपोत कार्यालय सप्तरीबाट चार जना प्रहरी नियन्त्रणमा

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

नयाँ सदस्यता माग गर्दै सप्तरीमा पत्रकारको धर्ना

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

सप्तरी जिल्ला अदालत प्रवेशलाई परिचय पत्र अनिवार्य

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology