Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । २०७९को प्रतिनिधि सभा निर्वाचनमा सप्तरी-२बाट सिटिङ्ग सासंद जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ऐतिहासिक मतान्तरले हराउँदै राजनीतिक हैसियत मजबुत बनाएका पात्र हुन डा. सीके राउत ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.राउतलाई सो निर्वाचनमा यहाँका ३५ हजार ४२ मतदाताले मत दिएर संसदमा पाँच सालको लागि पठाएका थिए ।तर भदौ २३ र २४ गते भएको आन्दोलनले त्यो समय अवधि अगावै पुन: निर्वाचन निम्त्यायो । आसन्न फागुन २१ गतेको निर्वाचनको लागि उनी पुन: सप्तरी-२बाट चुनावी मैदानमा छन्।यसपटक यादव भने सप्तरी-३बाट मनोनयन दर्ता गराएका छन् ।

सप्तरी-२को मतदातालाई भेटन गइरहेका राउतलाई मंगलबार राजविराज नगरपालिका-१० दिघवामा एक मतदाताले कमलको फूल प्रदान गरेका छन् ।फूल दिएर स्वागत गर्दै मतदाताले उनीसँगको थप अपेक्षासहित सप्तरीको समस्या सुनाएका छन् ।डा  राउतले यस सम्मानले आफुलाई थप बल दिएको बताएका छन् ।

मतदाताले नेतालाई निर्वाचनको समयमा स्वागत गर्ने गरेको घटना विरलै देखिन्छ ।राउतसँग यसपटक सप्तरी-२मा ३३जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

Natraj Technology advertisement

ताजा समाचार

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology