Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।  मङ्गलबार बालेन्द्र शाह सप्तरी आउने कार्यक्रम तय भएपछि सोमबार साँझदेखि सामाजिक सञ्जालमा त्यसको व्यापक प्रचारप्रसार भइरहेको देखियो। मङ्गलबार बिहानैदेखि उनका समर्थकहरु जिल्लाका विभिन्न ठाउँहरूमा उपस्थित भएको देखियो। बिहानैदेखि राजबिराजमा उनका समर्थकहरू माला लिएर स्वागतमा तैनाथ अवस्थामा थिए। जिल्लाका विभिन्न पालिकाबाट पनि समर्थकहरू शाहलाई देख्न राजविराज पुगेका थिए। मधेसका प्रणेता गजेन्द्र नारायण सिंहको राजराजस्थित रहेको सालिकमा माल्यार्पण गर्ने तयारी पनि गरिएको थियो। यद्यपि राजविराज आगमनसँगै व्यापक भीडले शाहको गाडी घेरिएपछि नओर्लिँदै राजबिराजबाट निस्के ।
गजेन्द्र चौकमा प्रतीक्षा गरिरहेका उनका समर्थकहरूलाई हात हल्लाउँदै र गजेन्द्र नारायण सिंहको सालिक नजिक रहेका समर्थकहरूलाई माला फेक्दै गाडीबाट अगाडि बढे। बालेन सालिक नजिक आउने अपेक्षामा उनका समर्थकहरू प्रतिक्षा गरिरहे पनि उनी आएनन् ‌।
मधेसवादी दलका समर्थकहरू शाहको माला फेक्ने प्रति गजेन्द्र नारायण सिंहको अपमान गरेको टिप्पणी गरिरहेका छन् भने उनका समर्थकले त्यो माला आफ्नो समर्थकलाई फ्याकेको स्पष्टीकरण दिइरहेका छन्।
बालेनको आगमनको खबरपछि आएको भीडले राजबिराज नगरपालिकाको यातायात अस्तव्यस्त बनेको थियो । राजबिराजबाट गाडी आगमन अवरोध पुगेको थियो । बालेनको चारै क्षेत्रको पार्टी कार्यालयहरूमा घन्टी हल्लाउने कार्यक्रम तय गरिए पनि त्यो पनि नगरिएको देखियो। सप्तरी छिरिएका बालेन राजविराजमा एक होटलमा खाना खान मात्र गाडीबाट ओर्लिए । अहिले बालेन सप्तरीबाट निस्किसकेको सप्तरीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

पार्टी कार्यालय पनि गएन बालेन, खाना खान मात्र गाडीबाट ओर्लिए…

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology