Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कम्युनिष्ट त्यागेर पुर्वमन्त्री यादवको समाजवादी यात्रा सुरु

कम्युनिष्ट त्यागेर पुर्वमन्त्री यादवको समाजवादी यात्रा सुरु

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेश कुमार यादव मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यादवलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको भन्दै त्यसैमा विश्वास गरेर पार्टी प्रवेश गरेको बताए।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले  यादवको प्रवेशले पार्टी संगठन सुदृढ हुनुका साथै मधेश आन्दोलन र समावेशी लोकतन्त्रको संघर्ष थप बलियो हुने विश्वास व्यक्त गरे। उनले अनुभवी नेता यादवको भूमिकाले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

लामोसमय कम्युनिष्ट धारको राजनीतिमा अग्रणी भुमिका सक्रिय रहेका उनी अब समाजवादको बाटोमा आएका छन् । उनी जसपा नेपालमा प्रवेश गरेपछि सप्तरीमा जसपाको अवस्था बलियो र नेकपा कमजोर बनेको राजनीतिक विश्लेषको भनाई छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology