Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अख्तियारले डामेका गोइतको रास्वपा झुकाव !

अख्तियारले डामेका गोइतको रास्वपा झुकाव !

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको बलानविहुल गाउँपालिकाका निर्वतमान अध्यक्ष दयानन्द गोइतको राष्ट्रिय स्वतन्त्रत पार्टी तर्फ झुकाव देखिएको छ ‌। आइतबार सप्तरीको ४ नम्बर निर्वाचन क्षेत्रमा पार्टी रास्वपाको प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना विचार सार्वजनिक गरेका छन् । यद्यपी उनले पार्टी प्रवेश गरेको देखिएको छैन् । जनता समाजवादी पार्टी नेपालबाट जसपा फुटेपछि जसपामा लागेका उनी जेनजी आन्दोलनदेखि स्वतन्त्र रहँदै आएको बताएका छन् । अहिले स्वतन्त्र व्यक्तिकै रुपमा कार्यक्रमलाई सम्बोधन गरेपनि रास्वपालाई सहयोग गरेको भन्दै उनको  प्रशंसा भइरहेको छ ।

रास्वपाको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दयानन्द गोइतले भनेका छन्, ‘आगामी दिनमा राजनीतिक यात्रा कुन मोड लिनेछ थाहा भएन तर तपाईँहरूको राम्रो उद्देश्य, विचारको कारण अहिले तपाईँहरूको एउटा सानो कडीको साथी सहयात्रीको रुपमा आएको छु।’

बलानविहुल गाउँपालिकामा अघिल्लो कार्यकालमा मिलोमतोमा ठेक्का गरेर राज्यको सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितकामाथि विशेष अदालतमा मुदा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology