Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ऋणमाथि ऋण थुप्रिदै गएको सदा दम्पतीलाई आमाको‌ क्रियाको चिन्ता

ऋणमाथि ऋण थुप्रिदै गएको सदा दम्पतीलाई आमाको‌ क्रियाको चिन्ता

विपिन यादव

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ का दिनेश सदा र उनकी श्रीमती रितादेवी आफ्नो तीन जना बच्चासहित एकै कोठामा बस्दै आएका छन् । सम्पत्तिको नाममा माटोको भित्तामा टिनको छानाको दुई कोठे घर मात्र रहेको सदा दम्पती दैनिकी ज्यालादारी गरेर छाकटार्ने परिवार हुन् । त्यसमा एक १६ बर्षीय छोरी निशासहित दुई छोरी र एक छोराको लालनपालन पनि गर्नुपर्ने रहेको छ । यस्तोमा १० दिन अघि हजुरआमाको कपडा धुन गएकी निशा अचानक बेहोस भएपछि उनको एक हात र खुट्टा थाला परेर उनको भारतबाट उपचार भइरहेको छ ।

‘हजुरआमाको कपडा धुन पोखरीमा गए त्यही ढले, रातभरि घरमा आराम गरे, विहान हेर्दा एक भागको हात, खुट्टा चलिरहेको थिएन,’ निशाले भनिन्, ‘आमाले‌ ऋण‌ लिएर उपचार गराउन भारतको बिहास्थित खरैया बजारमा पुगेर उपचार थालेपछि अहिले अलि निको हुन लागेको छ ।’

निशाकी आमा रिता देवीका अनुसार आफ्नो नाकको गहना बन्धकी राखेर १५ हजार रुपैयाँ ऋण लिएर छोरीलाई उपचार गराउन सुरु गरेकी छन् । उपचार सुरु गरे लगत्तै उनको सासुआमा पनि‌ उपचार नपाएर बितेपछि उनको परिवारको अहिले विचल्ली भएको छ । छोरीलाई उपचारले निको भइरहेपनि अहिले पनि थुप्रै पैसा खर्च हुने डाक्टरले भनेको उनी बताउँछिन्। यता सासुआमाको क्रिया खर्च कसरी जुट्ने भने चिन्ता छ । समाजमा ऋण पनि तिर्न सक्ने हैसियत देखेरै ऋण पनि लगानी गर्न गरिएको उनी बताउँछिन् ।

‘औषधी उपचारमा १३ हजार खर्च भयो, उताबाट औषधि गराएर आउँदा यहाँ सासुआमा बिरामी भइन्, उनलाई यहीको अस्पताल लग्यों तर उपचार सम्भव भएन,’ रिताले भनिन्, ‘डाक्टरले अर्को सुविधा भएको ठाउँमा जान भन्यो, तर पैसा धेरै लाग्ने भयो, जोहो गर्नै लाग्दा आमा बितिन।’

दिनेश पहिला गाउँमै सिटि चलाएर जिवनयापन गर्दै थिए।‌तर त्यसमा कमाइ‌ बचत नहुने देखेपछि अहिले उनी भारतमा मजदुरी गर्छन् । आमाको क्रियामा बसको उनी काम गर्न नसक्दा ऋण उठाएरै छाक पनि टार्ने गरेका छन् । अब थप काम पनि ऋण लिएरै गर्नुपर्ने अवस्थामा उनलाई बिरामी छोरीलाई थप उपचार गराउन  कसले ऋण दिने भने पनि चिन्ता छ ।‌ यता आमाको क्रियाको लागि पनि अति नै कठिनाई भइरहेको दिनेश बताउँछन् ।‌

शितलहरमा जिवनयापन गर्ने कठिनाइ भइरहेको बेला आमा देहान्तको दु :ख र छोरी बिरामीको पिरमा उनी दाताको मुख ताकी रहेका छन् । कोहीले सहयोग गरे मात्र उनलाई राहत हुन सक्ने छ ।
‘ऋणमाथि ऋण थुप्रिदै छ, आफु पनि क्रियामा बस्दा पैसाको स्रोत केही छैन्, क्रियाको लागि पनि कर्जै लिनुपर्छ, अब ऋण दिन‌ पनि‌ कोही चाहँदैनन् ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology