Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अस्पतालमा तोडफोड गर्ने आरोपमा चार पक्राउ, इमर्जेन्सी बाहेक सेवा ठप्प

अस्पतालमा तोडफोड गर्ने आरोपमा चार पक्राउ, इमर्जेन्सी बाहेक सेवा ठप्प

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड गर्ने आरोपमा चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले अस्पतालमा उपद्रव गर्ने आरोपमा राजविराज नगरपालिका –४का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादव पक्राउलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम कुमार केसीले जानकारी दिए ।

चिकित्सकमाथि भएको हातपातप्रति विरोध जनाउँदै आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनका अनुसार आइतबार दिउँसो ४ बजे अस्पतालको नवजात शिशु सघन कक्ष (NICU) मा सर्टसर्किट भई उपचाररत रेखा यादवकी नवजात शिशुलाई छाला र कपालमा जलन घटना भएको थियो। उक्त घटनापछि आक्रोशित बिरामी पक्षका व्यक्तिहरूले निमित्त मेसु डाक्टर दिलिप साहलाई हातपात गरेका थिए।

त्यसपछि अस्पताल परिसरमा तोडफोड र आगजनी समेत भएको अस्पतालले जनाएको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर पार्ने भन्दै अस्पताल प्रशासनले सबै कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology