Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

विपिन यादव

राजविराज ।‌‌ नेपालको संविधानले प्रत्येक नागरिकको सरसफाई तथा स्वच्छ खानेपानीसम्मको पहुँचलाई मौलिक हकमा व्यवस्था गरेको छ । तर सप्तरी छिन्नमस्ता गाउँपालिका–५लोखरमको मुसहर बस्तीका बासिन्दा भन्ने यो मौलिक अधिकारबाट समेत बञ्चित रहेका छन् ‌।

घरमा चपाकलको सुविधा नभएकोले त्यहाँका बासिन्दाहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मलाई नदीमा जानुपर्ने बाध्यता छ ।

मुसहर बस्तीमा प्राय सबै बिपन्नको बसोबास रहेको छ । दैनिकी मजदुरी गरेर छाक टार्ने उनीहरूलाई आफ्नो चपाकल राखेर पानी प्रयोग गर्न सक्ने अवस्था छैन। पचास बढी घर रहेको उक्त टोलमा चार वटा मात्रै चपाकल छ । जसबाट उनीहरू पानी खाने गरेका छन् तर भाँडाकुँडा मस्काउन उनीहरूलाई नदी नै जानुपर्ने बाध्यता रहेको एक जना स्थानीय महिलले बताइन् । घरबाट तीन चार सय मिटर टाढा दैनिकी बिहान बेलुका त्यहाँका आइमाइहरू भलुवाही नदीमा भाँडाकुँडा धुन जाने गरेका छन् ।

सो टोलमा कुनै घरमा शौचालय पनि रहेको छैन् । सो बस्तीका बासिन्दा नदीकै छेउको शौच समेत गर्ने गरेका छन् । भलुवाही नदीमा जिल्लाको सदरमुकाम राजविराजका बासिन्दाहरूले विभिन्न किसिमको फोहोर फाल्ने गर्छन् । उक्त नदीमा समेत दिशा पिसाब गर्ने गरिएको छ। नदी छेउमा दिशा गर्नेहरू कतिको दिशा सो नदीमा मिसिने गरेको छ। तरपनि बाध्यताले लोखरम मुसहर बस्तीका बासिन्दा सोही नदीमा भाँडाकुँडा धुनेदेखि‌ नुहाउने समेत गरेका छन् ।‌

हाल सो टोलमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखाला बिरामीको प्रारम्भिक जाँचमा त्यहाँ हैजाको आशंका पनि देखिएको छ । सरसफाई आभाव तथा फोहर पानीकै कारण त्यहाँ रोग फैलिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा सतिश यादव बताउँछन् ।

झाडापखाला फैलिएपछि पालिका स्वास्थ्यकर्मी र गैरसरकारी संस्थाहरू सरसफाई तथा जनचेतना फैलाउने काममा पनि लागेको छ ।‌ तर उनीहरूको लागि शुद्धपानीको मुहानको व्यवस्था गर्न कुनै सरकाको ध्यान पुगेको छैन ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology