Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । जेन–जी समुह सप्तरीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट नपठाउनसहितका चारबुँदे मागसहित स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र दिएका छन् ।‌
जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र दिन उनीहरूले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।‌

मन्त्रालयले अस्पतालमा निमित्त मेसु पठाउन लागिएको बिषय जानकारीमा आएको भन्दै जेन–जी समुह‌ सप्तरीले दरबन्दी अनुसारकै तहको मेसु राख्न आग्रह गरेका छन् ।

यससाथ उनीहरूले उक्त अस्पतालमा दरबन्दी रहि काजसरुवामा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता वा वैकल्पिक व्यवस्था गर्न, अस्पताललाई शिघ्र तीन सय बेडको लागि आवश्यक व्यवस्था मिलाउन र अस्पतालमा थप विशेष सेवा थप्न मन्त्रालयले सहयोग गर्न माग गरेका छन्।‌

मन्त्रालयले अस्पतालमा रहेको समस्या समाधान गर्न भुमिका निर्वाह नगरेको तर पछिल्लो मन्त्री र कर्मचारीले निजी स्वार्थमा मेसु फेरबदल गर्ने गरेको आरोप समेत लगाएको छ ।

‘संघ सरकार अन्तर्गत सञ्चालित सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल जिल्लाको एक मात्र ठूलो अस्पताल हो । तर यस अस्पतालमाको अवस्था सुरुदेखि नै अत्यन्तै दयनीय रहेको छ । दरबन्दी अनुसारका अस्पतालमा स्वास्थ्यकर्मी र प्रशासन कर्मचारीको आभाव व्याप्त छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यहाँ दरबन्दी रहेका कर्मचारी/चिकित्सकहरू लामो समयदेखि काज सरुवामा रहेको बिषय संचारमाध्यमहरूमा समेत आइरहेको छ। कर्मचारी आभावका कारण अस्पतालमा एचडियु, आइसियु लगायतका विशेष सेवाहरू सुचारू हुन सकेको छैन् । तीन सय बेडको भौतिक संरचना अस्पतालमा तयार भएपनि पचास बेड मात्रकै स्विकृति भएकोले सोही अनुसार दरबन्दी रहेको छ र त्यसमा पनि कर्मचारी काज सरुवामा छन् । यस्तोमा अस्पतालको अवस्था कस्तो हुने कुरा समान्य बुझाईले बुझ्न सकिन्छ ।‌’

मन्त्रालयले दरबन्दी अनुसारका मेसुलाई हटाएर एक तह तल्लो स्तरका मेसुलाई निमित्तको जिम्मेवारी दिए जेन–जी सप्तरीले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

तिलाठीमा बकरीले जन्म दियो मान्छै जस्तै अनुहारको शिशु

तिलाठीमा बकरीले जन्म दियो मान्छै जस्तै अनुहारको शिशु

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology