क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज ।तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीमा बकरीले बकरी ३ वटा शिशु जन्म दिदा एउटा मान्छेको शिशु जस्तैअनुसार संग मिल्दोजुल्दो जन्म दिइएको छ ।
रघुनन्द यादबको बकरीले सोमबार बेलुका बियाउँदा दुईवटा पाठो र एउटा अविश्यनिय अनुहार भएको नव जात शिशुको जन्म दिएको हो ।
यादबको अनुसार, बकरीले बच्चा जन्म दिन लागेको सुन्दा दौडेर आए । दुईवटा पाठो जन्म दिएईएको बच्चालाई पुछ्पाछ गरिरहदा फेरि एउटा अविश्यनिय र डर लाग्दो देख्दा जन्म दिदा छीमेकीलाई हर्न बोलाए,’ यादबले बताए । जन्मदिएको केही समयमै उनको मृत्यु भएको यादबले बताए ।
सबैले हेर्दा मान्छेको अनुहार जस्तै अनुहार रहेको छ, उनले बताए । सबैले मुख र जीब्रो हेर्न लगाउँदा त्यहीँबाट प्रष्ट मान्छेको जस्तै रहेको छ । त्यसपछि हजारौंको संख्याहरु हेर्न आउन लागेको थियो ।
छ्ठ पर्वको बेलुका पोखरीको घाटमा हल्ला चल्दा एकपछि अर्कोले भन्न लाग्दा स्थानियहरुको हेर्न भीड लागेको छ ।















