Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा सीके राउतको पत्रकार सम्मेलन, के के भने ?

सप्तरीमा सीके राउतको पत्रकार सम्मेलन, के के भने ?

विपिन यादव

राजविराज । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत संघीय सांसदमा निर्वाचित भएपछि राजविराजमा दोस्रो पत्रकार सम्मेलन गरेका छन् । प्रेस जनमत संघले आइतबार राजविराज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनी दोस्रो पटक सप्तरीमा पत्रकारसँग कुरा गरेका हुन् । यसअघि उनी संसद बहाल रहँदा एक पटक पत्रकार सम्मेलन गरेका थिए ।
आइतबार पत्रकार सम्मेलनमा उनले विभिन्न मुद्दामा चर्चा गरे।

संसद विघटन कानुन सम्वत नरहेपनि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गराउनुपर्ने उनको धारणा छ । पुन: प्रतिनिधि सभा कायम गरिए आन्दोलनकारीको मनोभावनामा ठेस लाग्ने उनको धारणा छ । ताजा चुनावी म्यानडेडको लागि समयमै निर्वाचन गराउनुपर्ने बताए ।
जनता समाजवादी पार्टी नेपालसँग जनमत पार्टीको कुनै द्वन्द नरहेको बताउँदै उनले आवश्यकता परे सहकार्य गर्न तयार रहेको बताए । माथिल्लो स्तरमा एकअर्का पार्टीसँग राजनीतिक एजेन्डामासँगै छलफल हुने गरेकोले धरातलमा काम गर्ने कार्यकर्तालाई पनि एकअर्का पार्टी कार्यकर्ताबीच विवाद नगर्न आग्रह गरे ।

सरकारले निर्वाचन अघि नोटबन्दी गरे केही हदसम्म निर्वाचन स्वच्छ हुने बताएका छन् ।‌ अहिले निर्वाचन अघि सरकारले नोटबन्दी गरे निश्चित परिवर्तन देखिने उनले बताए । उनले नोटबन्दीले नयाँ युवाहरुलाई अश्वस्त गर्ने बताउँदै उनले यस्तो कदममा आफ्नो पार्टीले पनि सघाउने बताए ।

‘नेपाली अर्थतन्त्रमा अनौपचारिक तरिकाबाट पैसाको प्रवाह बढी भइरहेको छ, त्यही भएर डिमोनिटाइजेसन गरियो भने पुरै नभएपनि निर्वाचन केही हदसम्म स्वच्छ हुन्छ,’ उनले भने, ‘यो प्रस्ताव कसैले राख्छ भने त्यसमा हाम्रो समर्थन हुन्छ ।’

जेन–जी आन्दोलनको सोच सकारात्मक रहेपनि उनीहरूसँग रोड म्याप नरहेको राउतले टिप्पणी गरे । उनले जेन–जीले के गर्न खोजेको अन्यौलता आफैमा रहेको बताए।

व्हाटस्याप र फेसबुक स्कुलिङ्गका युवाहरुले संघीयता नचाहिने भन्ने गरेको टिप्पणी गर्दै उनले यसमा चिन्ता व्यक्त गरे । लहैलहैमा संघीयता नचाहिने नभनि विचार अध्ययन गरेर तर्कसँग कुरा गर्न उनले आग्रह गरे ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology