Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जेन–जी आन्दोलनपछि नाटकीय अवस्थामा ‌मधेश सरकार !

जेन–जी आन्दोलनपछि नाटकीय अवस्थामा ‌मधेश सरकार !

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले देशमा राजनीतिक उथलपुथल भयो । आन्दोलनकै आडमा नेता, जनप्रतिनिधिदेखि सरकारी‌ अड्डाहरु आगजनी भयो , लुटियो । आन्दोलन उग्र भएपछि प्रधानमन्त्रीसँगै मन्त्री, सांसद, मुख्यमन्त्रीको राजीनामाको होड चल्यो । जेन जी आन्दोलनलाई समर्थन गर्दै भन्दै राजीनामा दिने क्रम सुरु भयो ।
त्यसमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि‌ आए । मुख्यमन्त्रीमा सबभन्दा फस्ट २४ गते राजीनामा दिएर उनी चर्चामा आए । त्यसयता उनको चर्चा रोकिएको छैन् । राजीनामा दिने अन्यको चर्चा नभएपनि उनको लगातार भइरहेको छ । फेसबुकमा मात्र राजीनामा दिएका उनले प्रदेश प्रमुखलाई पत्र बुझाएका थिएनन् । सोहीकारण उनको राजीनामा औपचारिक भएन। त्यसपछि २६ गते मुख्यमन्त्री सिंहले परिस्थिति बदली सकेको भन्दै राजीनामा नदिने बोली फेरेपछि उनको चर्चा निरन्तर छ ।

जनमत पार्टीबाट सिंह मुख्यमन्त्री‌ छन् ‌।उनीसहित मधेश सरकारमा दुई जना मन्त्री अझै सहभागी थिए । मुख्यमन्त्री सिंहले बोली फेरेपनि जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले २८ गते प्रदेश प्रमुखलाई पत्र लेख्दै आफ्नो पार्टी सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराए ‌। सोही पत्रमा मन्त्री र मुख्यमन्त्रीलाई फिर्ता गरेको जानकारी समेत थियो ।

ब्याक डेटमै दुई मन्त्रीको राजीनामा

२८ गते संसदीय दलले मन्त्री र मुख्यमन्त्रीलाई फिर्ता बोलाएको जानकारी दिएपनि दुई मन्त्रीको राजीनामा ३१ गते मात्र सार्वजनिक भयो। सार्वजनिक पत्र २४ गतेकै ब्याकडेटमा लेखिएको पनि देखिएको छ‌।
वन तथा वातावरण मन्त्री संजय यादव र उद्योग वाणीज्य तथा पर्यटन मन्त्रालय ई.वसन्त कुशवाहाले राजीनामा दिएको पत्र सार्वजनिक भएको छ ।
मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा दिइसकेको पत्र सार्वजनिक भएपनि मुख्यमन्त्री सिंहले हालसम्म राजीनामा दिएको छैन् ।‌

जनमतमा दुई गुट

मुख्यमन्त्रीले‌ दिएको‌ राजीनामा फिर्ता लिनु र संसदीय दलले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको पत्र दिनुले जनमत पार्टीमा दुई भाग देखिएको छ । सार्वजनिक रुपमा दुई भाग भएको जानकारी नभएपनि आन्तरिक रुपमा पार्टीमा विवाद रहेको आम नागरिकमा अन्यौलता देखिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology