Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ओम र पल्लवीेले पाए अमरनाथ झा स्मृति पुरस्कार

ओम र पल्लवीेले पाए अमरनाथ झा स्मृति पुरस्कार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका दुई जना उत्कृष्ट विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार–२०८२ प्रदान गरिएको छ।

प्रधानाध्यापक झाको स्मृतिमा अमरनाथ झा मेमोरियल ट्रष्टले सोमबार पुरस्कार वितरण कार्यक्रम आयोजना गरि २०८१को एसईईमा पालिकामा सर्वाधिक अंक ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कृत गरेका हो ‌।

पुरस्कृत हुनेमा छात्रतर्फ जनता माध्यमिक विद्यालय तोपाका ओमनारायण यादव र छात्रातर्फ पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी पल्लवी ठाकुर छन्। उनीहरूलाई जनही पच्चीस हजार पाँचसय नगदसहित सम्मानपत्र पत्र प्रदान गरिएको छ।

ट्रष्टद्वारा निर्मित पुरस्कार छनौट समितिले सिफारिस गरे अनुसार दुवै जनालाई ५१ हजारको नगद राशीलाई बराबर बाँडेर दिएको ट्रष्टका कार्यकारी अधिकृत प्रवेश कुमार मिश्रले बताए।
‘स्मृति पुरस्कारको राशी ५१ हजार रहेको छ, यसपटक छनौट समितिले दुई जनालाई दिन सिफारिस गरेपछि हामीले सोही अनुसार बराबर नगद दियो,’ उनले भने, ‘यसले विद्यार्थीहरूलाई अगामी शैक्षिक यात्रामा केही सहज गर्नेछ, हामी यस्ता सहयोगका लागि निरन्त तत्पर छौँ।’

प्रत्येक बर्ष वितरण गरिने अमरनाथ झा स्मृति पुरस्कार पाँच विधामा दिने ट्रष्टको सोच रहेको ट्रष्टका अध्यक्ष राजीव कुमार झाले बताए । यद्यपी यसमा अझै छलफल गर्न बाँकी रहेको उनले बताए।
‘पुर्वप्रधानाध्याक झा शैक्षिक पेशा, समाजिक, कलाकारिता, खेलकुद, पत्रकारिता क्षेत्रमा समेत योगदान पुर्याएकोले उहाँको योगदानलाई कदर गर्दै यी पाँचै विधामा मध्येकालाई प्रत्येक बर्ष दिने घोषणा गरेका छौँ तर शैक्षिक पेशालाई मात्रै गर्ने की सबै त्यसमा हामी छलफलमा छौँ,’ अध्यक्ष झाले भने।

कार्यक्रममा प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल र विशिष्ट अतिथि समाजसेवी इन्जिनियर शैलेन्द्रमोहन झा, जसपा केन्द्रिय सदस्य डा. बबी सिंह यादव, वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा नम्बर २ का अध्यक्ष कमल मण्डल, पुरस्कार छनोट समिति संयोजक दयाकान्त झा, सदस्य निरज मुक्ति, ट्रष्टका सल्लाहकार शम्भु झा‌ लगायतका व्यक्तिले अमरनाथ झाको शैक्षिक र सामाजिक योगदानबारे चर्चा गरे।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology