Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सदस्यता विभेदको आरोप लगाउँदै प्रेस जनमत संघले बुझायो ज्ञापनपत्र

सदस्यता विभेदको आरोप लगाउँदै प्रेस जनमत संघले बुझायो ज्ञापनपत्र

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाल पत्रकार महासंघमा आस्थाका आधारमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा विभेद भइरहेको आरोप लगाउँदै प्रेस जनमत संघले महासंघको केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको छ।

प्रेस जनमत संघका अध्यक्ष अवधेश कुमार झासहितको टोलीले आइतबार महासंघ अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो।

‘महासंघ सबै पत्रकारहरूको साझा संगठन भएकाले निष्पक्ष र साझा चरित्रमा क्रियाशील रहनुपर्ने छ,’ अध्यक्ष झाले भने, ‘तर पछिल्लो समय फरक आस्थाका पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने वा नयाँ सदस्यता अस्वीकृत गर्ने प्रवृति आपत्तिजनक छ।’

ज्ञापनपत्रमा काठमाण्डौं र तराई–मधेशका जिल्लाहरूमा फरक–फरक मापदण्ड लागू गरी सदस्यता खारेज गर्नु अन्यायपूर्ण भएको ठहर गरिएको छ। संघले गत निर्वाचनको समयमा शुद्धिकरणको नाममा भएको अन्यायलाई तत्काल सच्याउन माग गरेको छ।

सबै पत्रकारले अपनत्वको अनुभव गर्ने वातावरण निर्माण गर्न महासंघ नेतृत्वलाई ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

सो टोलीले आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वाससहितका सहभागी थिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology