Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मुख्यमन्त्री सिंह पुगे मलेसिया

मुख्यमन्त्री सिंह पुगे मलेसिया

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आज विहान मलेसिया पुगेका छन् । उनलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूतावासका राजदूत डा. नेत्रप्रसाद तिमल्सिना, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, महासचिव विष्णु बराल, सचिव उमेश महतो, गैरआवासीय मधेसी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’, मलेसियामा कार्यरत पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।

यस भ्रमणको क्रममा सिंहले मलेसियामा कार्यरत हजारौं नेपाली कामदारहरूको वास्तविक अवस्था, समस्या र अनुभव प्रत्यक्ष सुन्ने, सरोकारवालासँग छलफल गर्नेसँगै आवश्यक पहल गर्ने जनाएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकहितमा ठोस कार्य गर्न सकिने अवसरका रूपमा यस भ्रमणलाई लिइएको छ ।

आज साँझ ६ बजेदेखि १० बजेसम्म क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलको सभाहलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा आयोजना हुने हरितालिका तीज विशेष कार्यक्रमलाई पनि सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार अवधेशकुमार झाले बताए। मुख्यमन्त्री सिंह भदौ १० गते स्वदेश फर्किने कार्यतालिका रहेको प्रेस सल्लहाकार झाले बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology