Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

‘एसएसपी नेतृत्वको उच्चस्तरीय छानविन समिति मान्य नहुने’

‘एसएसपी नेतृत्वको उच्चस्तरीय छानविन समिति मान्य नहुने’

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। गत साउन २० गते प्रहरीको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका लालु प्रसाद यादवको मृत्यु भएको प्रकरणमा संघर्ष समितिले भदौ ५ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रहरी बाहेकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो।
अनुसन्धानका लागि गठन गरिएको एसएसपी स्तरको समिति मान्य नहुने भन्दै समितिले गृहमन्त्रालय वा मधेश प्रदेश मन्त्रालयको सहसचिवको नेतृत्वको सर्वपक्षीय छानबिन समिति बनाउनुपर्ने माग राखेको संघर्ष समितका संयोजक दिपेन्द्र प्रसाद यादवले बताए।

अवैध मदिरा नियन्त्रण गर्न गएका प्रहरीले जानिजानी खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लालु यादवलाई गोली हानेको स्थानीयको आरोप छ।

सो घटनापछि उनका आफन्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि र संघर्ष समितिबीच सहमति भएको थियो। उक्त सहमतिअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएपछि गठित प्रहरी संगठनकै एसएसपी स्तरको छानबिन समितिले निष्पक्ष छानविन नगर्ने उनीहरूको आशंका छ।

‘प्रहरीकै नेतृत्वमा समिति गठन गरिएको छ भने षड्यन्त्र मात्र हो, यस्तो समितिलाई न संघर्ष समिति, न राजगढवासी, न सप्तरीबासीले मान्यता दिनेछन्’ दिपेन्द्रले भने।

आन्दोलनबाट उत्पन्न हुनसक्ने क्षतिको जिम्मेवारी नेपाल सरकार र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई हुने चेतावनीसमेत दिइएको ज्ञापनपत्रमा दिएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology