Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।‌ जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले कांग्रेस,‌ कम्युनिष्टले नेपालमा एकल जातीय व्यवस्था लाधेको आरोप लगाएका छन्। जसपा नेपाल सप्तरीको निर्वाचित जिल्ला कार्यसमितिको पदभार तथा सपथ ग्रहण कार्यक्रमलाई बुधबार राजविराजमा सम्बोधन गर्दै उनले यसले देशको एकतामा गम्भीर असर पर्ने बताए।
न्यायपरिषदद्वारा भएको २८ जना न्यायाधीश नियुक्तिमा २७ जना एकै जातको रहेको लगायतका उदाहरण दिँदै उनले राजनीतिक नियुक्ति समावेशी नभइ एकल जातीय हुने गरेको आरोप लगाए। सरकारी आकंडाले पनि यसलाई स्पष्ट पारेको अध्यक्ष यादवले दावी गरे।
एकल जातीय चिन्तनले राज्य व्यवस्था चलाउने अभ्यास गरिरहेको वर्तमान सरकार असफल सरकार रहेको उनको भनाई छ।
‘भ्रष्टाचार नियन्त्रणको नाम निशान नै छैन्, शिक्षाको अवस्था एकदमै खस्किदो छ, सुशासनको नाममा सरकारले कुशासन कायम गरेको छ,’ अध्यक्ष यादवले भने, ‘देशमा ऋणको बौझ थुप्रिएको छ, ऋणको व्याज तिर्न पनि ऋणै लिएको अवस्था छ, विदेशको अनुदान पनि भ्रष्टाचार गरेर सिध्याइरहेको छ।’
प्रदेश स्थापनाको दश बर्ष बित्दा पनि नाम मात्रको प्रदेश रहेको बताउँदै उनले सरकारले संघीयता कमजोर पारिरहेको आरोप लगाए।
‘प्रदेशलाई आफ्नो प्रहरी छैन्, कर्मचारी छैन्, यो कस्तो सरकार भयो, नाम मात्रको प्रदेश छ यहाँ,’ उनले भने।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology