Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पुर्वमन्त्रीको पैदल यात्रा, भन्छन् सबै सजिवले आन्दोलन गर्नुपर्छ 

पुर्वमन्त्रीको पैदल यात्रा, भन्छन् सबै सजिवले आन्दोलन गर्नुपर्छ 

विपिन यादव

राजविराज।‌ नेपाल सरकारका पूर्वमन्त्री तथा संविधानसभा सदस्य उमेश यादवको नेतृत्वमा सोमबार सप्तरीमा पैदल यात्रा निकालिएको छ। सदरमुकाम राजविराजदेखि सखडा हुँदै गोबिन्दपुरसम्मको सडक ठेक्का लागेर पनि लामो समयदेखि अधूरो रहेकोले दबाब दिन पैदल यात्रा र दिउँसै मैनबत्ती बालेर स्थानीयले प्रदर्शन गरेका हुन्।

यो सडक प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर जाने मुख्य बाटो भएकोले दैनिक हजारौं दर्शनार्थी आवतजावत गर्ने गर्छन्। ठेकेदारले काम छाडेपछि यात्रुहरूलाई अत्यन्तै कठिनाइ भइरहेको छ। तर, सरकारले यसमा ध्यान नदिएको आरोप लगाए।

यात्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सार्वजनिक खरीद ऐनमा व्यापक संशोधनको आवश्यकता औंल्याए। उनका अनुसार ऐनमा सरकारले चलखेल गर्ने र त्यसको फाइदा निर्माण व्यवसायीले उठाउने गर्छन्। ‘एक ठेक्कामा कति बिलो हुने, एक जनाले कति ठेक्का लिन पाउने भन्ने प्रष्ट व्यवस्था हुनुपर्छ। तर अर्थ समितिदेखि अर्थ मन्त्रालयसम्म सरकारले चलखेल गर्छ र निर्माण व्यवसायी यसकै फाइदा उठाउँछन्, माननीयले ताली बजाएर कानुन पास गर्छन् तर त्यसमा के लेखेको छ थाहा हुँदैन,’ उनले भने।

जनप्रतिनिधिले चेतना बढाउनुपर्ने उल्लेख गर्दै उनले सबै सचिव नागरिकलाई आफ्नो अधिकारका लागि आन्दोलनमा उत्रिन आग्रह गरे। ‘ निर्जिवले आन्दोलन गर्दैन, सजिवले गर्नुपर्छ, नरोए बच्चालाई आमा दुध खुवाउँदैन, हाम्रो बहिरो सरकार आफै कहाँबाट सुन्छ,’ उनले कटाक्ष गरे।

उनले यससँगै राजविराज–हनुमाननगर, पातो–कठौना र राजविराज–तिलाठी हुँदै रम्पुरा मल्हनियाँ सडक पनि शीघ्र पूरा गर्न माग गरे। सरकार नसुनेमा हस्ताक्षर अभियान चलाउने र त्यसपछि पनि बेवास्ता भए सांसद तथा मन्त्रीले दुर्दशा भोग्ने चेतावनी उनले दिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology