Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पार्टी गतिविधि गरेको भन्दै जनमतबाट दिपक निष्कासित

पार्टी गतिविधि गरेको भन्दै जनमतबाट दिपक निष्कासित

राजविराज। जनमत पार्टी केन्द्रीय अनुशासन समितिले सुनसरी निवासी  दीपक कुमार साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ।
यसअघि साहलाई छ महिनासम्म निलम्बन गरिएकोमा सो अवधीमा पनि पार्टी बिरोधी गतिविधी जारी राखेकोले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको जनमत पार्टीले जनाएको छ ।
साहलाई पार्टीको नीति, विधान, र नेतृत्व प्रतिको अवज्ञा गरेको, पार्टीविरोधी गतिविधि सञ्चालन गरेको, तथा पार्टीकाे निर्णयहरूलाई निरन्तर बेवास्ता गरेको ठहर गर्दै निष्कासनको निर्णय लिएको हो।
पार्टीका केन्द्रीय अनुशासन समितिका संयोजक तथा पार्टी उपाध्यक्ष ई. नरेंन्द्र प्रसाद चौधरी र अनुशासन समिति सचिव अनिता कुमारी मण्डलले हस्ताक्षर गरेकाे पत्रमा उल्लेख भएअनुसार साहलाई २०७९ चैत११ मा स्पष्टीकरण सोधिएको थियो। तर उनले समयमै र स्पष्ट रूपमा स्पष्टीकरण नपठाएको र त्यसपछि पनि अनुशासनहीन गतिविधि जारी राखेको थियो ।
पार्टी बैठक र निर्णयमा अनुपस्थित रहनु (अनुच्छेद ३३(क)-१), पार्टी विरोधी भेलाहरू आयोजना गर्नु र गतिविधि सञ्चालन गर्नु (३३(क)-३), पार्टीले लिएको नीति र निर्देशन विपरीत सार्वजनिक अभिव्यक्ति दिनु वा गतिविधि गर्नु (३३(क)-५), पार्टीको निर्णयविपरीत आन्दोलन र कार्यक्रममा सहभागी हुनु (३३(क)-९), र पार्टीको नाम, छाप, ब्यानरलगायतको अवैध प्रयोग गरी कार्यक्रम सञ्चालन गर्नु (३३(क)-७) लगायतका पार्टी विरोधी कार्य साहले गरेका छन् ।
निलम्बनपछि पनि साहले पार्टीकाे नाम र सामग्री प्रयोग गरी अवैध रूपमा कार्यक्रम गर्नेदेखि विभिन्न ठाउँमा पार्टीविरोधी नाराबाजी गर्ने कामसमेत गरेका छन्। पार्टीले यस्तो कार्य पार्टी विधान र नियमावलीको गम्भीर उल्लंघन भएको जनाएको छ।
साहको यस्तो गतिविधिले जनमत पार्टीको आन्तरिक एकता र अनुशासनमा प्रतिकूल असर पारेको र यसले पार्टीको साख र संगठनात्मक संरचना कमजोर बनाउन सक्ने ठहर गर्दै उनलाई  पार्टीबाट पूर्ण रूपमा निष्कासित गरिएको हो।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology