Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजगढ मृत्यु प्रकरण : राजविराज बजार बन्दसहित चार बुँदे माग

राजगढ मृत्यु प्रकरण : राजविराज बजार बन्दसहित चार बुँदे माग

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीले चलाएको गोली लागि लालु यादवको मृत्यु भएपछि स्थानीय र उनका आफन्त आन्दोलनमा रहेका छ्न्।
बुधबार दिनभरि आन्दोलन गरेका उनीहरूले संघर्ष समिति बनाएर चार बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए।
उनीहरूले गोली चलाउने दोषी प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दामा कडा कारबाही गर्न माग गरेका छन्। संघर्ष समितिले मृतक लालु यादवलाई सहीद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा सीमावर्ती बासिन्दाको सुरक्षाको प्रत्याभूति दिलाउन माग राखेका छन्।
घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि आयोग गठन गर्नुपर्ने समेत मागमा उल्लेख छ।

उद्योग वाणिज्य संघ, सप्तरीले घटनाप्रति आक्रोश व्यक्त गर्दै बिहिबार राजविराज बजार बन्दको आह्वान गरेको छ। संघले लालु यादव एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लाइसेन्ससहित मदिरा व्यपार गर्ने कारोबारी रहेकोले व्यपारीको हत्या भएको भन्दै संघले बन्द आह्वान गरेका छन्। राजविराजमा बिहानैदेखि पसलहरु बन्द छ।
मृतक यादवको शव हालसम्म पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ। बुधबार प्रदर्शनकारीले दिनभरि प्रदर्शन गरेका थिए। भीड आक्रमक बनेपछि प्रहरीले साँझ अश्रुग्याँस फाइर गरि भीडलाई तितरवितर पारेका थिए।
यता सप्तरी प्रहरीले सर्च अप्रेसनमा पुगेका प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि चलाइएको गोली लालुलाई लागेको बताउँदै आएको छ।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology