Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

काठमाडौं, साउन १७ : जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालले संसदमा दर्ता भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ फिर्ता लिन सरकारसँग कडा माग गरेका छन्।

शनिबार मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरद्वारा आलोकनगरमा आयोजित मधेश संवादको २३ औँ शृङ्खला अन्तर्गत ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रियामा जसपाका महासचिव रामकुमार शर्मा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले विधेयकप्रति गहिरो असहमति जनाउँदै संघर्षको चेतावनीसमेत दिएका हुन्।

महासचिव शर्माले भने, “सरकारले विधेयक ल्याउनु अघि यसको औचित्य स्पष्ट गर्नुपर्छ। यो विधेयक त्रुटिपूर्ण मात्र होइन, गम्भीर भित्री उद्देश्य लुकाइएको छ। खारेज नगरी समाधान छैन।“

त्यस्तै, नेता झाले विधेयकलाई मधेश र त्यसका जनताको हितविपरीत रहेको भन्दै आरोप लगाए कि “सुकुम्बासी र भूमिहीनको नाममा ल्याइएको यो विधेयक, भूमाफियाका लागि बनाइएको योजनाबद्ध दस्तावेज हो।“

उनले थपे, “मधेशी समुदायलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाउने षड्यन्त्र अन्तर्गत विधेयक आएको छ। यो पास भयो भने तराई–मधेशको भूमि मरुभूमिमा परिणत हुन्छ, जनजीवन तहसनहस हुन्छ।“

दुवै नेताहरूको चेतावनी थियो, यदि राज्यसत्ताले बलपूर्वक विधेयक पारित गर्ने प्रयास गर्‍यो भने कडा विरोध र आन्दोलन अपरिहार्य हुनेछ।

“संविधान, न्याय र इतिहासको पक्षमा हामी उभिनेछौं,” शर्माले भने, “जबरजस्ती विधेयक थोपर्न खोजियो भने सडकबाट संसदसम्म आन्दोलन हुन्छ।“

अन्तरक्रियामा सहभागी वक्ताहरूको जोड थियो, यो विधेयकको सामान्य पुनरावलोकनले मात्रै हुँदैन, यसको पूर्ण खारेजी आवश्यक छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology