Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कोशी पम्प क्यानलको अनुगमनमा प्रजिअ दाहाल सक्रिय, सम्पर्क नम्वर सार्वजनिक 

कोशी पम्प क्यानलको अनुगमनमा प्रजिअ दाहाल सक्रिय, सम्पर्क नम्वर सार्वजनिक 

कान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरी जिल्लामा लामो समयदेखि पानीको अभावका कारण धान रोपाइँ प्रभावित भएपछि कोशी पम्प क्यानलमार्फत सिंचाइ व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल आफैं सक्रिय भएका छन्।

बुधबार प्रजिअ दाहालले तीनवटा पम्प क्यानलको अनुगमन गर्दै कर्मचारीलाई खेतसम्म पानी पुर्‍याउने देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

उनले नहरबाट पानी व्यवस्थापन, पम्प सञ्चालनको अवस्था र पानी प्रवाहको निरीक्षण गरेका थिए।

जिल्लामा यस वर्ष हालसम्म जम्मा ३७ प्रतिशत मात्र धान रोपाइँ भएको तथ्यांक रहेको छ। सामान्यतया साउनको दोस्रो सातासम्म अधिकांश खेतमा रोपाइँ सकिने भए पनि यसपटक पर्याप्त वर्षा नभएको र सिंचाइ व्यवस्था कमजोर हुँदा रोपाइँ प्रभावित भएको हो।

नहरको पानी किसानको खेतसम्म नपुग्ने गुनासो स्थानीयस्तरबाट लगातार आइरहेका बेला प्रजिअ दाहाल स्वयं फिल्डमा खटिएर अवस्थाको मूल्याङ्कन गर्न पुगेका हुन्।

प्रजिअ दाहालले भने, ‘धान उत्पादनमा ठूलो असर पर्ने स्थिति आएको छ। किसानको खेतमा तत्काल पानी पुर्‍याउने व्यवस्था मिलाउन हामी संकल्पित छौं, हामीले सकेजति काम गरेर किसानलाई राहत दिने प्रयास गर्छौं।’

खानेपानीका लागि प्रयोगमा रहेका ट्यूवेल तथा बोरिङमा समस्या भएमा तथा सिंचाइका लागि प्रयोग भएका नहरहरुमा समस्या परेमा जिल्ला प्रशासन कार्यालयले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ।‌

समस्या परे प्रमुख जिल्ला अधिकारी भोला दाहाल (९८५२८५७७७७) र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवान(९८५२८२२५७७) नम्बरमा सम्पर्क गर्न भनिएको छ‌।‌ बर्षा नहुँदा सप्तरी जिल्लाको विभिन्न ठाउँमा खेती योग्य जग्गाहरुमा सिंचाईको अभाव भई खेती हुननसकेको र धेरैजसो गाउँ तथा वस्तीहरुमा खानेपानीको स्रोत घटी खानेपानीको अभाव समेत भएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology