Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारत लगिँदै गरेको ७४ कार्टुन मदिरा बरामद, मान्छे फरार

भारत लगिँदै गरेको ७४ कार्टुन मदिरा बरामद, मान्छे फरार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ स्थित कुशहा टोल सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पातोबाट गस्तीमा खटिएको प्रहरी टोलीले ७४ कार्टुन मदिरा फेला पारेको हो।

प्रहरीका अनुसार नेपालबाट भन्सार छली चोरी पैठारी गरी मानिसहरूले बोरा टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेका थिए। प्रहरीले गस्ती गर्ने क्रममा टोली देखेपछि ती व्यक्ति बोरा सोही स्थानमा छाडेर फरार भएका थिए।

पक्राउ परेको ७४ कार्टुनमध्ये ‘मामाश्री’ र ‘दिलवाले’ ब्रान्डका मदिरा रहेको सप्तरी प्रहरीले जनाएको छ। बरामद गरिएको मदिराको मूल्य झण्डै ७४ हजार रुपैयाँ बराबरको रहेको र उक्त मदिरा आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएकोले सप्तरीको‌ खुलासीमा नाकाबाट व्यापक रुपमा मदिरा भारत तस्करी हुने गरेको छ। यद्यपी यसमा संलग्न गिरोहलाई सप्तरी प्रहरीले समात्न सकेको छैन्।‌

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology