Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

विपिन यादव

राजविराज। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लक्ष्यसहित सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१, जण्डौलमा पहिलो पटक ‘तपेश्वरी मिनि महोत्सव–२०८२’ आयोजना गरिँदैछ। स्थानीय जण्डौल फुटबल क्लबको अगुवाइमा आयोजना हुन लागेको उक्त महोत्सव २० दिनसम्म चल्नेछ।

महोत्सव श्री ठाकुरजी माध्यमिक विद्यालयको खेल मैदानमा साउन ११ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेला संयोजक प्रितम्बर चौधरीका अनुसार मेला तयारीको अन्तिम चरण पुरा भइसकेको छ। उनका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संस्कृति संरक्षण र आर्थिक चलायमानतामा टेवा पुर्‍याउनु हो।

‘महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र स्थानीय पर्यटकीय स्थलको प्रचार–प्रसार गर्नु हो’, मेला संयोजक प्रितम्बर चौधरीले भने।

प्रत्येक दिन बेलुकी ६ बजेदेखि राति १० बजेसम्म हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल र स्थानीय खानाका परिकारहरू रहने छन्। रोटे पिङ, ड्राइगन ट्रिम, नाउ, जम्पिङ स्कारपियोजस्ता खेलहरू प्रमुख आकर्षण हुने आयोजकले जनाएका छन्। साथै, थारु, मैथिली र अन्य परम्परागत परिकारको खाना मेलाको आकर्षक हिस्सा हुनेछन्।

नेपाल तथा भारतका चर्चित कलाकारहरूद्वारा प्रतिदिन सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएका छन्। मेला व्यवस्थापक विकास साहका अनुसार, मेलाको समग्र तयारीमा करिब २० लाख रुपैयाँ खर्च गरिएको छ। कलाकारहरूले लिनर पारिश्रमिकबाहेक अन्य सबै पूर्वाधार र व्यवस्थापन कार्यहरूमा यति खर्च भएको उनको भनाई छ।‌

महोत्सवमा प्रवेशका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ भने झण्डै एक लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology