Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अपराधी बुधनको भाइ गाँजा तस्कर अखिलेश भारतमा पक्राउ

अपराधी बुधनको भाइ गाँजा तस्कर अखिलेश भारतमा पक्राउ

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीमा तीन साता अघि गाँजा कारोबारको आरोपमा पक्राउ परेको जोगानन्द मंडल (बुधन)को भाइ अखिलेश मंडल भारतमा पक्राउ परेको छ।

नेपालबाट कारमा लोड गरि भारत गाँजा लैजाँदै गर्दा भारतको बिहार राज्यको भीमनगर थाना प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम कोशी दर्पणले उल्लेख गरेको छ।
उनीसहित कारोबारमा संलग्न दुई जनालाई अझै भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

कारमा लोड १ सय ८२ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेर कारवाहीको‌ लागि पठाइएको छ।

अखिलेशको दाइ बुधनलाई सप्तरी प्रहरीले गाँजा कारोबारमा संलग्नता तथा अन्य अपराधमा‌ अदालतले तोकेको सजाय भुक्तान गर्न पकाउ गरेको छ। बुधनलाई प्रहरीले पक्राउ गरेपछि अखिलेशले‌ प्रहरीले आफुहरू गाँजा तस्कर नरहेको र प्रहरीले पटकपटक आफुहरुसँग पैसा माग्ने गरेको समाजिक संजालमा भिडियो भाइरल बनेको थियो। त्यसको एक महिना नवित्दै उनी भारतमा गाँजासहित पक्राउ परेको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology