Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

विपिन यादव

राजविराज। आर्थिक बर्ष २०७९/०८०मा सप्तरीको रुपनी गाउँपालिका–२मा सिसिटिभी क्यामरा जडान कार्यक्रमको लागि ५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो ‌‌। जसअन्तर्गत वडाको जेसिज प्राथमिक विद्यालय पौवाँ, वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवा र श्री आदर्श सरस्वती प्रावि लौवापार तथा वडा कार्यालयमा क्यामरा जडान गरियो।हामीले समाचार संकलनको क्रममा हेर्दा तीनै विद्यालय मिलाएर चार वटा क्यामरा मात्र जडान रहेको पाइयो। जेसिज प्राथमिक विद्यालय पौवाँमा एक थान र वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवामा तीन थान क्यामरामा जडान रहेको थियो। स्थानीयका अनुसार वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवामा पनि सो साल चार वटा क्यामरा जडान गरिएको थियो। तर विद्यालयमा प्राधानाध्यापकको बिषयमा विवाद चलिरहेको समयमा त्यहाँबाट क्यामरा पनि चोरी भए। अहिले त्यहाँ क्यामरा नरहेको स्थानीय प्रभु नारायण यादवले बताए।
हरिरवा विद्यालयको त्यो चार थान र एक थान वडा कार्यालयमा लागेको सिसिटिभी क्यामरालाई जोडेर समेत कुल ९ थान क्यामरा मात्र रहेको पाइएको छ। तर पालिकाले २५ थान क्यामरा खरिद गरेको भन्दै ४ लाख ८३ हजार ४ सय ३९ रुपैयाँ भुक्तानी गरेको छ।स्थानीयहरूका अनुसार वडाको अन्य ठाउँमा क्यामरा जडान नगरिएको स्थानीयले बताए।

आर्थिक बर्ष २०७९/०८० मै काम भएको उक्त योजनाको भुक्तानी पालिकाले गत आर्थिक बर्ष २०८०/०८१को असार १४ गते गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। पालिकाले खरिद गरेको उक्त प्रति क्यामरको १९ हजार ३ सय ३४ रुपैयाँ परेको छ। महालेखा परीक्षकको प्रतिवेदनले उक्त क्यामराको प्राविधिक र गुणस्तर परीक्षण समेत नभएको उल्लेख गर्दै क्यामराको गुणस्तरीयता बारे समेत प्रश्न उठाएको छ।
यता सो वडाका वडाध्यक्ष सरोज यादवले क्यामरा जडान भएको बताएपनि कति थान जडान भएको भन्न सकेनन्। उनले पालिकाले हालसम्म उक्त कामको भुक्तानी नदिएको भन्दै वास्तविक जानकारी लुकाउने प्रयास समेत गरे‌।

तर पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले २०७९/०८० आर्थिक वर्षमा वडा नं २ मा सिसिटिभी क्यामरा जडान भएको र गत बर्ष त्यसको भुक्तानी भइसकेको बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology