Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

टोली अनुगमन गर्दा बखत रंजन उपस्थित भएपनि उनको पसल पनि बन्द नै थियो। अनुगमन टोलीले‌ पनि उनको पसलमा अनुगमन गर्न चासो देखाएन्।

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।‌ सप्तरीको राजविराजस्थित सुनचाँदी पसलमा जिल्ला प्रशासन कार्यालय सप्तरी, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गरेको छ। बुधबार बजार अनुगमन गर्ने खबर पाएपछि सुनचाँदी पसलेहरुले भागाभाग भएको देखिएको छ।

बिहान पसलहरु खुलेपनि टोली आइरहेको सुचना पाए पसलेहरु धमाधम पसल बन्द गरेका थिए ‌। अनुगमन टोली बजार आउँदा अधिकांश पसलहरु बन्द भइसकेको थियो।‌पसलेहरुमा शिक्षा अभावहुँदा पसल बन्द गरेर भागेको सुन चाँदी व्यवसायी संघ सप्तरीका अध्यक्ष नारायण रंजन बताउँछन्।‌
‘भाग्नु नपर्ने थियो, उनीहरूमा अनुगमन बारे शिक्षाको आभाव छ त्यसैले भागेका होलान्,’ उनले भने।‌
टोली अनुगमन गर्दा बखत रंजन उपस्थित भएपनि उनको पसल पनि बन्द नै थियो। अनुगमन टोलीले‌ पनि उनको पसलमा अनुगमन गर्न चासो देखाएन्।

खुलेका केही पसलमा टोलीले अनुगमन गरेपनि अनुगमनमा के के बिषयमा जाँचबुझ गर्ने बिषयमा उनीहरू आफै अन्यौलमा थिए। अनुगमन सुरु गरिसकेपछि टोलीका प्रतिनिधिहरूले अनुगमनमा के के कुरा गर्ने बिषयमा छलफल गरेका थिए। सुन चाँदीको गुणस्तर भन्दा पनि कागजातहरु दुरुस्त बिषयमा अनुगमन गरिएको छ। अनुगमन टोली आइरहेको सुचना पसलेहरुलाई लिक भएकोले उनीहरू भागेको आशंका स्थानीयहरूको छ। यद्यपी टोलीका‌ नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवान सुचना लिक भएको कुरा नकार्छन्। उनले टोली आएपछि बन्द गरेको हुनसक्ने बताउँदै अर्को दिन फेरि अनुगमन गर्ने बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology