Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

विपिन यादव

राजविराज। सप्तरीेको राजविराजमा निर्मित इन्जिनियरिङ कलेज र नर्सिङ कलेज भवन बनिसकेको दुई बर्ष बितिसक्दा समेत त्यसमा पठनपाठन संचालनमा ल्याउन कसैको तादरुकता देखिएको छैन्।

सप्तरी निर्वाचन क्षेत्र -२का तात्कालिन प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको संसदीय कोष र मधेश प्रदेश सरकारको सर्शत अनुदानबाट कुल ६ करोड ९२ लाख रुपैयाँमा राजविराजमा नर्सिङ कलेज भवन निर्माण गरिएको छ। २०७६ साल बैशाख १० गते कन्टेक चक्रेश्वरी जेइ जेभीसँग राजविराज नगरपालिकाले सम्झौता गरेको काम निर्माण कम्पनीले २०७८ साल चैत ३० गते समपन्न गरेपनि पूर्ण भुक्तानी नपाउँदा हस्तान्तरण हुनसकेको थिएन् । २०७९ असोज १२ गते निर्माण कम्पनीलाई भुक्तानी दिइएपछि उक्त कलेज भवन नगरपालिकाको जिम्मा लगाइयो । नर्सिङ कलेज भवन निर्माण भएपछि २०८० जेठ १७ गते जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सो भवनको उद्घाटन गर्दा चाँडै नर्सिङ कलेज संचालनमा आउने र स्नातकसम्मको पढाइ हुने प्रतिबद्धता ब्यक्त गरिएको थियो। तर उद्घाटनको दुई बर्ष बित्न लाग्दा समेत त्यसतर्फ कसैको चासो देखिएको छैन्। नर्सिङ कलेज संचालन हुन नसकेपछि अहिले भवन अस्पतालाको स्टोरको रुपमा प्रयोग हुँदै आएको छ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको हातामा निर्माण गरिएको इन्जिनियरिङ कलेजको अवस्था पनि उस्तै छ। उपेन्द्र यादवकै संसदीय काेषबाट ४ करोड ६१ लाख २९ हजार ९८० मा निर्मित उक्त भवनको पनि २०८० माघ ९ गते उद्घाटन भइसकेको छ।‌ तर पठनपाठन सुरु हुने बिषयमा अझपनि केही टुंगो लागेको छैन्।

सप्तरीमा नर्सिङ कलेज र इन्जिनियर कलेज स्थापना भए विद्यार्थीलाई यहाँबाट बाहिर पढन जानुपर्ने बाध्यताको अन्त् हुनेछ‌ । इन्जिनियरिङ कलेज नहुँदा यहाँका विद्यार्थीलाई अध्यनको लागि अन्यन्त्र जिल्ला जानुपरेको छ भने निजि क्षेत्रमा चर्को शुल्क तिरेर नर्सिङ अध्ययन गर्नुपर्ने बाध्याता छ। राज्यको लगानीना भवन निर्माण भएर पनि कलेज संचालनमा नआउँदा विद्यार्थीको समस्या ज्युकात्यु छ‌न् । यद्यपी सरोकारवाला निकायले यसतर्फ चासो लिएर शिघ्र कक्षा संचालन गर्नेतर्फ ध्यान दिएको देखिदैन्।‌

राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परविनले यसमा सांसदहरुले ध्यानदिनुपर्ने बताए । उनले आफ्नो तहबाट संचालनको प्रयास हुन कठिन रहेकोले सांसदहरूले यसमा ध्यान दिनुपर्ने बताईन्।‌

६ पटक म्याद थप पश्चात राजविराज नगरपालिका–२मा निर्मित बसपार्क गत मंगलवार मात्र सघन सहरी तथा भवन निर्माण आयोजनाले राजविराज नगरपालिकालाई हस्तान्तरण गरेको छ।‌
बसपार्क निर्माण सम्पन्न भएपनि त्यसको पनि संचालनमा अन्यौलता अझै कायमै छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology