Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मिल्ने साथी १५ लाख ठगेर फरार

मिल्ने साथी १५ लाख ठगेर फरार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिका -१० वनौलाका मोहम्मद नजिवुला मियाँ ठगीमा‌ परेका छन्। उनको १५ लाख रूपैयाँ आफ्नै साथीले ठगेर फरार भएको बिहिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनको आमाबुबाले बताएका हुन।

सात बर्षदेखि साउदीमा काम‌ गरिरहेका
उनले व्यपार गर्ने उद्देश्यले बचत गर्दै आएका थिए। तर बचत गरिएको पैसा उनकै गाउँको एकदमै मिल्ने साथी मोहम्मद रोजित मियाले ठगी गरेर फरार भए।

नजिबुलाले जिल्ला प्रहरी कार्यालयमा यसको निवेदन समेत दिए। तर हालसम्म रोजित फरार नै रहेको छ।
‘रोजितले ससुरालीमा जग्गा किन्छु भन्दै भन्दै १२ लाख रूपैयाँ सहयोग मागेको थियो।,’ नजिबुलाको बुबा इसलामले पत्रकार सम्मेलनमा भने, ‘तर अहिले माग्न जाँदा रोजित भेट्दैन, फरार भएछ।’

यसअघि पनि रोजितले पटकपटक गरि ३ लाख रूपैयाँ बैंक मार्फत लिएको नजिबुलाको भनाई छ।

पैसा लिएर साउदीबाट नेपाल आएका रोजिद अहिले सम्पर्क बिहिन बनेका छन्।उनीसँग पैसा खोज्दा रोजिद सम्पर्कमा आइरहेको छैन्। उनको परिवारले पनि रोजिदको जानकारी नरहेको बताउँछन्। नजिबुलको परिवारले जिल्ला प्रहरीमा उजुरी दिएपनि हालसम्म रोजित पक्राउ परेको छैन्।

रोजितलाई फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन्।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology