Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

संघीयताको समिक्षाको समय आएन: पुर्वमन्त्री साह

संघीयताको समिक्षाको समय आएन: पुर्वमन्त्री साह

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। मधेश प्रदेशका पुर्वमन्त्री शैलेन्द्र प्रसाद साहले अहिले संघीयताको समिक्षाको समय आइनसकेको बताएका छन्।
प्रेस मंच नेपाल जिल्ला सप्तरीको दोस्रो अधिवेशनमा बिहिबार सम्बोधन गर्दै उनले यति कम‌समयमा संघीयताको समिक्षा गर्ननहुने बताएका हुन। राजनीतिक दलहरूले सही तरिकाले संघीयता कार्यान्वयन गर्न नसकेकोले जनता असन्तुष्टि देखिएको उनको भनाई छ।

उनले राजनीतिक विचारधारा मिल्ने पत्रकारले पनि स्वतन्त्र पत्रकारिताकँग कतै कम्प्रोमाइज नगर्न आग्रह गरे।

यद्यपी उनले गणतन्त्र संघीयताको पक्षमा कलम मार्फत वकालत गर्न पत्रकारलाई आग्रह गरेका छन्।
‘तपाईहरू मेरो पक्षमा वा कुनै राजनीतिक दलको पक्षमा लेख्नुस् भन्दिन, स्वतन्त्र भएर काम गर्नुस् तर गणतन्त्र र संघीयताको पक्षमा वकालत गर्नुस्,’ उनले भने।

दोस्रो अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि तथा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ। जिल्ला कार्यसमिति अध्यक्षमा धर्मपाल राउत, उपाध्यक्षमा रुपेश कुमार यादव, सचिवमा प्रवेश कुमार मिश्र, सहसचिवमा रामशंकर भण्डारी र कोषाध्यक्षमा आनन्द मोहन शर्मा सर्वसम्मतिले चयन गरिएको प्रेस मंच नेपालका महासचिव अवधेशकुमार झाले बताए।
उनले सदस्यहरूमा उमेश कुमार साह, रविन्द्र यादव, विपिन यादव, रामनाथ चौधरीलाई चयन गरिएको बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology