Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

भारतबाट तस्करी गरि चर्को मुल्यमा बिक्री

सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि

प्रवेश मिश्र

राजविराज। सप्तरीमा डाक्टरको पुर्जा बिनै गर्भपतनको औषधि दिने गरेको देखिएको छ। जिल्लाका गाउँदेखि सहरसम्मको बिभिन्न मेडिकल पसलमा बच्चा खसाउने औषधि दिने गरेको हो।

असाध्यै पेट दुखिरहेको र रगत पनि बगिरहेको समस्या लिएर फागुन २९ गते सप्तरीकी एक महिला गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगेको घटनाले यसलाई थप स्पष्ट पारेको छ।

चौथौ पटक गर्भधारण भएको उनले डाक्टरको सल्लाह बिनै मेडिकल पसलमा किनेर थाहा औषधि खाएकी थिइन्। उनको उपचारमा संलग्न डाक्टरको अनुसार डाक्टरलाई नहेराए औषधि खाएकोले उनलाई थप जटिलता भएको थियो।
‘उनले जचाएको भए बच्चा अवस्था बुझिन्थ्यो र डाक्टरले आवश्यकता अनुसार उपचार गर्थ्यो,’ डाक्टरले भने, ‘ उनको पाठेघरमा नभए अण्ड बाहिनि नलीमा बच्चा थियो, औषधि खाएर झन जटिलता बढ्यो ज्यानै जाने अवस्था आयो।’
उनको समयमा अप्रेसन भएर ज्यान जोगेको डाक्टरले बताए।
स्थानीय मेडिकल व्यवसायीका अनुसार उक्त औषधि भारतबाट सस्तोमा तस्करी गरि ल्याएर यहाँ चर्को मुल्यमा बिक्री गर्ने गरिन्छ‌। ‘भारतबाट एक सयमा ल्याएको औषधि यता ग्राहकको आवश्यकता र अवस्था हेरेर चर्को मुल्य लिन्छ,’ उनले भने, ‘एक औषधिको एक हजार पनि लिन्छ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

Natraj Technology advertisement

ताजा समाचार

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

राजविराजमा सुनचाँदी पसलमा अनुगमन, टोलीमा आफै अन्यौलता

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

महासंघको कार्यवाहक सचिवमाथि आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा

रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौ विरुद्ध भ्रष्टाचार मुद्दा

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नारा दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology