Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एसईईमा सप्तरीेबाट चार फरक क्षमताका विद्यार्थी सहभागी

एसईईमा सप्तरीेबाट चार फरक क्षमताका विद्यार्थी सहभागी

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। बिहिबारबाट संचालित एसईई परिक्षमा सप्तरीमा चार जना फरक क्षमताका विद्यार्थी सहभागी छन्।यहाँका चार केन्द्रमा तीन छात्र र एक छात्रा सहभागी छन्।
कोशी अनिरुद्ध माध्यमिक विद्यालयमा सञ्जना शर्मा परिक्षा दिइरहेकी छन्। उनको आखाँ देखिदैन्।पकरी गोठ माध्यमिक विद्यालयबाट सहभागी जितेन्द्र मंडलको पनि त्यही अवस्था छ। त्यस्तै इटहरी विष्णुपुर केन्द्रमा सहभागी शिवम यादवको मानसिक सन्तुलन बिग्रेको र हातको औँला काम गर्दैन्। भगवतपुर बरहारी माध्यमिक विद्यालय केन्द्रमा परिक्षा दिइरहेको धनेन्द्र यादवको दुई हात चल्दैन्। उनलाई नाशा सम्बन्धित समस्या रहेको छ ‌
शिक्षा समन्वय एकाई सप्तरीका प्रमुख शशि कुमार यादवका अनुसार उनीहरूलाई कानुन बमोजिम सहयोगी दिइएको छ। दश भन्दा कम कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगले उनीहरूले परिक्षा दिइरहेका छन्।
सप्तरीमा ३७ केन्द्रबाट ८ हजार ७ सय ५६ जना विद्यार्थी सहभागी छन्।जसमा पहिलो दिन अंग्रेजीको परिक्षामा ८ हजार ४ सय ४४ जना सहभागी भएको प्रमुख यादवले बताए। परिक्षाको लागि ३७ जना केन्द्राध्यक्ष, ४० जना साहायक केन्द्राध्यक्ष र चार सय २० जना निरिक्षक खटाइएको छ। ६७ जना परिक्षा सहायक, एक सय ५४ जना कार्यालय सहयोगी र ५ सय ५५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology