Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

स्ववियुमा दोहोरिएका रंजितले के भने ?

स्ववियुमा दोहोरिएका रंजितले के भने ?

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। स्वतन्त्र विद्यार्थी युनियनको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अध्यक्षमा रंजित यादव दोहोरिएका छन्।
बुधबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार एक हजार २७२ मत खसेकोमा ३९३ मतसहित यादव विजयी भएका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी स्वतन्त्र उम्मेदवार विनयकुमार यादवले ३३२ मत प्राप्त गरि निकटतम प्रतिद्वन्दी रहे।
अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका रंजितले पहिलोपटकको अनुभवबाट यसपाली धेरै काम गर्ने बताए।
उनले भने,’पहिलोपटक धेरै कुरा यहाँको थाहा थिएन्, यसपालि अनुभवले काम गर्नेछु थुप्रै कुराहरु सुधार गर्न बाँकी छ, यसपालि सबै गर्नेछु।’
आफुमाथि दोस्रोपटक पनि विश्वास गर्ने मतदातालाई धन्यवाद दिँदै उनले सबै विद्यार्थीको साझा प्रतिनिधित्व हुने गरि काम गर्ने बताए। ‘निर्वाचन प्रक्रियामा पक्ष बिपक्ष स्वाभाविक हुन्छ यसको‌ प्रभाव मेरो काममा देखिदैन् सबैजना ढुक्क हुनुहोस्, क्याम्पसमा सबै विद्यार्थीको हकहितको काम हुनेछ, यहाँहरुले गर्नुहुनेछ।’

सचिवमा यादवकै प्यानलबाट मुकेशकुमार साह ३९५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका अजयकुमार यादवले ३३२ मत पाए।

कोषाध्यक्षमा ४१० मतसहित अखिल क्रान्तिकारीकी कञ्चनकुमारी ठाकुर निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अब्जुर आलमले २९५ मत मात्र पाए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology