Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मुख्यमन्त्रीको छडके अनुगमन, क्लिनिक संचालकको भागाभाग

मुख्यमन्त्रीको छडके अनुगमन, क्लिनिक संचालकको भागाभाग

प्रवेश मिश्र
राजविराज।मधेश प्रदेशका मुख्यमन्त्रीका सतिशकुमार सिंहले सप्तरीको राजविराजस्थित निजी अस्पताल तथा क्लिनिकहरूमा छडके अनुगमन गरेका छन्।
आइतबार बिहान मुख्यमन्त्री सिंहले अनुगमन थालेपछि राजविराजमा क्लिनिक संचालककोहरूको भागाभाग भएको हो।छिन्नमस्ता अस्पतालबाट अनुगमन सुरू भएपछि राजविराजस्थित संचालित अधिकांश क्लिनिक बन्द गरेर संचालक सम्पर्क बिहिन बनेको देखियो।

अनुगमनको क्रममा छिन्नमस्ता अस्पतालले प्रदेशबाट दुई सय बेडको स्विकृति लिई मापदण्ड अनुसार संचालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए। उनले ओपीडिको अनुमति रहेको क्लनिकमा ल्याब र भिडियो एक्सरे संचालनमा रहेकोले क्लिनिक बन्द गर्न पत्र दिएको बताए।मुख्यमन्त्री सिंहले भारती इमर्जिंङ्ग सेन्टर नामको भिडियो एक्सरे गर्नेले तत्काल संचालनको अनुमति पत्र नदेखाएकोले त्यसलाई बन्द गरिएको बताए। यद्यपी त्यसमा संचालकले अनुमति पत्र रहेको दाबी गरिरहेकोले पत्र लिएर आए त्यसलाई कराबाही फुकुवा गर्ने समेत उनले भने।
छिन्नमस्ता अस्पताल, डा दिलिप साहको क्लिनिक, अनार भुवनेश्वर प्रालि,सन्जनदिप हस्पिटल प्रालि, भारती इमर्जिंङ्ग सेन्टरमा मुख्यमन्त्री पुगेका थिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology