Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

एक महिनादेखि मेसु बिहिन गजेन्द्रनारायण सिंह अस्पाताल

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल एक महिनादेखि निमित्तको भरमा चलिरहेको छ। माघ २७ गते अस्पातालका मेडिकल सुपरिन्टेन्डेट(मेसु) श्रीराम तिवारी गएपछि अस्पताल निमित्तको भरमा चलिरहेको हो।

अस्पातालका निमित्त मेसु दिलिप साहका अनुसार माघ २७ गते काठमाडौं गएका तिवारी अझै फर्केका छैनन्। मेसु नहुँदा अस्पातालमा आर्थिक तथा प्रशासनिक कामकाजमा समस्या भइरहेको छ।

‘आमा बिरामी छ भन्दै काठमाडौँ जानुभयो, त्यसपछि फर्किनुभएको छैन्,’निमित्त मेसु साहले भने। तिवारीलाई यस बिषयमा वुझ्न सम्पर्क गर्दा उनले फोन उठाएन्।

निमित्त मेसु साहले होलीपछि मेसु आउने आश्वासन आएको बताए।’उहाँ नै आउनुहुन्छ की अर्को मेसु आउनुहुन्छ थाहा भएन् तर होली पछि कोही आउने आश्वासन आएको छ,’निमित्त मेसु साहले भने।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology