Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरीको तिलाठीकाेईलाडी गाउँपालिका-२ लाैनियाद्वारा आयाेजित टि ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे उपाधी बाबा डिहवार लाैनिया टिमले हात पारेकाे छ।
बुधवार तिलाठीकाेईलाडी गाउँपालिका वडा २ वडा कार्यालयकाे सहयाेगमा संचालित भारदह र लाैनिया बिच भएकाे फाईनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनकाे याेगफल खडा गरेका थिए।
जवाफमा लाैनियाले १२ अाेभर ३ बलमा ४ बिकेटकाे क्षति बिजयी हात पार्दै उपाधी उचालेकाे हाे।
उपाधी सँगै बिजेता लाैनिया टिमले २२ हजार ५ सय तथा उपबिजेताले ११ हजार दुई सय ५० रूपैया प्राप्त गरेकाे छ।
टिमलाई जिताउन बिकास दासले उत्कृष्ट ब्याटिंक गर्दै ५९ रनकाे पारी खेलेपछि उपाधी माथि कब्जा जमाएकाे हाे।
यसैगरी शिवसुन्दर मण्डलले ३० रन, मुकेश यादबले २८ रन, बरूण मण्डलले २३ रन बनाएका थिए।
बलिंग तर्फ भारदहका मिकु मण्डल २ बिकेट, सत्या र उमेश चाैधरीले १/१ बिकेट लिएका थिए।
यता भारदहका मिकु मण्डल ३४ रन, साेनु मण्डल ३० रन, सनाेज सदा २० रन, धिरज पटेेल, १८, सत्या राउत १६ रन, महानन्द १३ रनकाे याेगफल खडा गरेका थिए।
बलिंग तर्फ लाैनियाँका मुकेश यादबले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, ओमप्रकाश चाैधरी ३ बिकेट सराेज मण्डल र बिकास दास १/१ बिकेट हात पारेका थिए।
उक्त अवसरमा बिजेता तथा उपबिजेतालाई तिलाठीकाेईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डल, लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए।
उक्त अवसरमा तिलाठीकाेईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डलले क्रिकेट खेलाडीकाे उत्पादन र बिकासका लागि पालिकाले निरन्तर सहयाेग गर्ने प्रतिबधता गरेकाे बताउदै खेलकाे बिकासकाे लागि अनुसाशीत भई खेललाई निरन्तर दिईदै अभ्यासमा लाग्नु पर्नेमा जाेड दिए ।
उक्त फाईनल खेलकाे प्लेयर अफ दि म्याच मुकेश यादब घाेषित भएका थिए।
प्रतियाेगितमा प्लेयर अफ दि सिरिज मुकेश यादब, बेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घाेषित भएकाे छ।
बावा डिहबार प्रतियाेगिता संयाेजक बिरेेन्द्र कुमार मण्डलकाे अध्यक्षतामा अायाेजित कार्यक्रममा तिलाठीकाेईलाडी गाउपालिका वडा २ का वडा सदस्य सितादेवी खंग, रम्भा साफी, सुगेन मण्डल पुर्व वडा २ का वडा अध्यक्ष खगेन्द्र मण्डल, गाउपालिका जिन्सी शाखा प्रमुख दिपक मण्डल, शिक्षा शाखाका ज्ञानेन्द्र यादब, जसपा युवा नेता निरज मुक्ती, समाजसेवी प्रदिप मण्डल, समाजसेवी रामनारायण मण्डल, समाजसेवी जिवछ मण्डल, हरिदेव खंगकाे सहभागिता रहेकाे थियाे भने स्वागत मन्तब्य युवा संजालका अध्यक्ष तथा प्रतियाेगिता सचिव सुशील मण्डलले दिएका थिए।
उक्त प्रतियाेगितामा जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology