Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रहरीको घेराबाट गाँजा तस्कर फरार

प्रहरीको घेराबाट गाँजा तस्कर फरार

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज। सप्तरी प्रहरीले शुक्रबार राति ७ सय ११ केजी गाँजा बरामद गरेको छ। यद्यपी गाँजा तस्करी गरिरहेको मान्छेहरू भने फरार भएका छन् ‌।
शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बोदेबर्साईन नगरपालिका-३बाट उक्त परिमाणको गाँजासहित एक स्कर्पियो बरामद गरेको जानकारी दिए।
स्कार्पियोबाट गाँजा अनलोड गरिरहेको अवस्थामा प्रहरी चौकी महुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ्ग नेतृत्वको गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको उनले बताए। दुईवटा स्कर्पियोमा लोड ३० पोका गाँजा र एक स्कर्पियो प्रहरीले नियन्त्रणमा लिए। तर प्रहरी टोली हेर्न साथ अर्को सकार्पियोमा चढेर दुवै गाडीको चालक सहित मान्छे फरार भएको एसपी खतिवडाले बताए।

प्रहरीले पुर्व सुचनाको आधारमा नभइ गस्ती गर्ने क्रममा गाँजा फेला पारेकोले पुर्व तयारी नहुँदा मान्छे समात्न नसकिएको एसपी खतिवडाको भनाई छ।
‘पहिला जानकारी भएको भए थप जनशक्ति र तयारी सहित गइन्थ्यो तर गस्ती भएकोले समात्न सकेनौं,’ उनले भने, ‘समान जोगाउँदा मान्छे फरार भयो।’
गाँजा कहाँ बाट आएको जानकारी भएको छैन्।
यद्यपी पक्राउ परेको गाडी (प्र-०१-००२ च ५८३४) कोशी प्रदेशकै रहेकोले गाँजा पहाडी जिल्लाबाटै आएको आशंका छ।
प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१ चनहीको कमलदाहाबाट परालले छोपिएको अवस्थामा ६ सय ७० किलो गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा एक हजार ७१७ किलो गाँजा नियन्त्रणमा लिएको थियो। पछिल्लो समय पहाडी जिल्लाबाट लोड भइ आएको गाँजा सप्तरीको पश्चिमी नाकाबाट भारत तस्करी हुने गरेको छ। यद्यपी प्रहरीले यसको अनुसन्धान गर्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology