Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मैथिली सेवा समितिको ३२ औं साधारण सभा

मैथिली सेवा समितिको ३२ औं साधारण सभा

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।मैथिली सेवा समिती बिराटनगरको ३२ औं साधारण सभा सम्पन्न भएको छ ।
सोमबार विराटनगर महानगरपालिका-१३ स्थित संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको साधारण सभाबाट डाक्टर शम्भू झाको नेतृत्वमा १५ सदस्यीय समिती सर्वसम्मतबाट चयन भएको हो ।
त्यस्तै, उपाध्यक्षमा डा योगेन्द्र प्रसाद यादव, महिला उपाध्यक्षमा अधिवक्ता संजु कुमारी साह, महासचिवमा मृत्युंजय मिश्र, सचिवमा रोशन देव, उप-सचिवमा राकेश कुमार ठाकुर र कोषाध्यक्षमा दीपेन्द्र कुमार झा चयन भएको छ ।
त्यस्तै, सदस्यहरुमा विमला पोद्दार, आरती झा, ईन्जिनियर नित्यानंद झा, ईन्जिनियर प्रेमचन्द्र झा, कामानन्द झा, बिजेन्द्र कर्ण, मोहन झा र सुशील कुमार झा रहेको सेवा समितिका महासचिव मिश्रले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिको संयोजक प्रा. विरेंद्र कुमार झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
विक्रम सम्वत २०४८ सालदेखी स्थापना भएको मैथिली सेवा समिती मैथिली भाषा सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology