Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज भन्सारमा क्वारेन्टाइन स्थापनाको माग

राजविराज भन्सारमा क्वारेन्टाइन स्थापनाको माग

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित राजविराज भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने माग उठेको छ।

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा आइतबार कार्यालयले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले क्वारेन्टाइन नहुँदा राजश्व संकलनमा असर परेको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण कुमार मंडलले क्वारेन्टाइन नहुँदा खाद्यान्नको आयातबाट उठन सक्ने राजश्व संकलन हुननसकेको बताए। क्वारेन्टाइन भए भारतबाट आयत हुने तरकारी,खाद्यान्नबाट निकै राजश्व संकलन हुने उनले विश्वास व्यक्त गरे।

उनले कर्मचारीको आभावका कारण भन्सार समस्या भइरहेकोले यसमा सरकारले चासो दिन आग्रह गरेको छ।

कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले स्थानीय तहले सीमा क्षेत्रमा सिसिटिभी जडान गर्नुपर्ने बताउनुभयो। उनले सिसिटिभी जडान भए चोरीपैठारी नियन्त्रणमा मदत पुग्ने बताए।

उनले राजश्व छली नियन्त्रण गर्न बजार अनुगमनको बाटोलाई अझ प्रभावकारी ढंगले संचालन गर्ने बताए।

भन्सार अगाडि भासिएको मुख्य सडक मर्मत नभएकोले ठुलठुला गाडीको आवतजावत अवरुद्ध हुनु चिन्ताको बिषय रहेको सीमारक्षक देवनारायण यादवले बताए। उनले सडकलाई संचालनमा ल्याउन ध्यान दिन सरोकारवालालाई आग्रह गरे।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सत्यनारायण सिंहले सबै निकायको सहयोग भए मात्र राज्यलाई सबल बनाउन सक्ने गरि राजश्व संकलन हुने बताए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology