Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

शिक्षाबिना मुलुकको विकास असम्भव: मन्त्री साह

शिक्षाबिना मुलुकको विकास असम्भव: मन्त्री साह

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले शिक्षाबिना मुलुकको विकास सम्भव नरहेको बताएका छन्।

हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिकामा तीन वटा विद्यालयको थप कक्षा कोठा भवनको शनिबार शिलान्यास गर्दै मन्त्री साहले पछाडि पारिएको वर्गलाई शिक्षित गर्नुपर्ने बताए ।

कंचनरुप नगरपालिकास्थित सर्वोदय उच्च माध्यमिक र आधारभुत विद्यालय तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित माध्यमिक विद्यालय मधवापुरमा विद्यालयको थप कक्षा कोठाका लागि भवन शिलान्यास गरेका हुन् । कक्षा कोठाको अभावमा बालबालिकाले समस्या भोग्नु नपरोस ॐ उद्देश्यका साथ पाँच वटा विद्यालयमा कक्षा कोठा बिस्तारका लागि एक/एक करोड गरि पाँच करोड रुँपैया बजेट ब्यवस्थापन गरेको बताए।

५ सय परिवारलाई कम्बल वितरण

अत्याधिक चिसोका कारण समस्यामा परेका हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरका चिसो पीडित विपन्न समुदायलाई मन्त्री साहले ५ सय थान कम्बल बितरण समेत गरेका छन् । कम्बल वितरण गर्दै मन्त्री साहले आफु जनताको सेवा गर्न राजनीतिमा आएकोले सदैव जनताको दुखमा साथ रहने बताए।

शिलान्यास तथा कम्बल बितरण कार्यक्रममा पूर्वसांसद नागेन्द्र झा, हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, प्रधानाध्यापक प्रमोद कुमार यादव, राजेश्वर प्रसाद साह, वडाअध्यक्ष गुलटेन चौधरी, मेहदी हसन, दामोदर खडगा, महिला नेतृ सरितादेवी यादव, अनुराधा साह, जसपा नेता भोला पासवान, चित्ररन्जन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology