क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। अनेरास्ववियु महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज सप्तरीकाे कमिटी गठन भएको छ।
१३ औं अधिवेशनबाट २१ सदस्यीय समिती निर्बिराेध चयन भएको छ।
माे. अबुजर आलमको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष कृष्णा यादव र नितेश मंडल छन्। सचिव मंजित मेहता, सह- सचिवमा माेनिका यादव,ओम शंकर साह र पार्वती यादव छन्। त्यस्तै काेषाध्यक्षमा दीक्षा भार्ती चयन भएकी छन्।















