Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ऊँ श्रृजन सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

ऊँ श्रृजन सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१स्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले चौथौ वार्षिक साधारण सभा गरेको छ ‌।‌
शनिबार तिलाठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्य तथा संघीय सांसद रञ्जु ठाकुरको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष सम्बोध झाले अध्यक्ष प्रतिवदेन प्रस्तुत गर्दै सहकारीमा जुटन् र यसको लाभ लिन आग्रह गरे।

आफ्नो गृह पालिकामा साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले महिलाहरुलाई व्यवसायीक रूपमा ‍घरेलु खानेकुरा तयार पार्न आग्रह गरे। स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापड लगायतका समानहरू तयार पार्न सुझाव दिँदै उनले त्यसलाई बजारीकरणको लागि आफुले व्यवस्था मिलाउने आश्वासन दिए।
‘यहाँ कार्यक्रममा फुलको माला पनि बाहिरबाट किनेर ल्याएको होला, तपाईहरू यहाँ पाँच, दश बिघामा फुलको खेती गर्नुहुन्छ भने हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘बजारमा करौडौंको कारोबार हुन्छ।’
कार्यक्रममा पुर्व सभासद शिवचन्द्र मिश्र, वडाध्यक्ष दिनेश्वर मिश्र, पुर्व क्षेत्रपाल देवनारायण यादव, नेता अमिर झा र नागेन्द्र झा लगायतका बक्ताहरुले सम्बोधन गरे।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology