Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पुर्व उपमेयरको गोदाममा छापामारी प्रकरणमा नयाँ खुलासा

बिलविजक नदेखाएपछि पुर्वउपमेयरको घरबाट लाखौंको कपडा नियन्त्रणमा

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज।सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको गोदामबाट भन्सारछलीको आशंकामा लाखौं रूपैयाँको कपडा बरामद गरिएको प्रकरणमा थप खुलासा भएको छ।एक महिनाअघि सप्तरी प्रहरीले नियन्त्रणमा लिएको कारसहित भारतबाट ल्याउँदै गरिएको अवैध कपडामा पनि उनको सम्बन्ध जोडिएको खुलेको हो।

कात्तिक ११ गते अवैध रूपमा भन्सारछली भारतबाट कारमा ल्याउँदै गरिएको कपडासहित चालकलाई नेपाल प्रहरी सप्तरीको टोलीले बोदेबरसाईन नगरपालिका-३ गौरा टोलबाट नियन्त्रणमा लिएको थियो।एक लाख १३ हजार कपडा र २० लाख कारको मुल्यांकनसहित पक्राउ गरिएको चालक खडकनगरपालिका-८का बिसनपुरका सनाबुल मियाँलाई प्रहरीले राजविराज भन्सार कार्यालय तिलाठीमा कारबाहीको लागि बुझायो।कातिक १२ गते भन्सारलाई बुझाएको उक्त कारसहित मानिसलाई खडक नगरपालिका-७ कल्याणपुरका फिरोज खाँले धरौटी राखेर सोही दिन छुटाएको भन्सार स्रोतले जानकारी दिएको छ।फिरोज खाँ पुर्व उपमेयर सुल्तानको श्रीमान हुन् ।भन्सार स्रोतका अनुसार गाडीवापत १५ लाख २ हजार, समानवापत एक लाख १३ हजार र मान्छे वापत ५० हजार धरौटी राखिएको छ।

पक्राउ परेको उक्त कार खडकनगरपालिका-७ कल्याणपुरस्थित न्यु रहिमसुदिन बस्त्रालयको नाममा रहेको छ।त्यहा रहेको अर्को रहिमन्थुमुदिन बस्त्रालय फिरोज खाँको बुबा रहिममुदिनको रहेको र फिरोज खाँले चलाउँदै आएको हो।

सशस्त्र प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले गत मंगलबार खडक नगरपालिका-७ स्थित यास्मिनको गोदामबाट १९ लाख बराबरको कपडा बरामद गरेको थियो।भन्सार छली गरिएको सामान रहेको सूचनाका आधारमा छापा मारेर ३८ वटा पोका पोसाक बरामद गरेको थियो।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology